Sharing a name sharing similar thoughts and lifestyle will be missed. You stood for change and many stood with you. Your discussions and brain storming will be missed. Rest in Peace @ujwalthapa
तिमीले चाहेको मान्छे तिमी सग छैन भने, ढुक्क हौ तिमीलाई चाहाने मान्छे सग तिमी अवश्य हुनेछौ... कुरा चाहाना कै त हो नि, चाहेको भन्दा पनि चाहानेहरुको भुमिका धेरै हुन्छ जिन्दगिमा ...।
महामारीको पिडा सबैलाई छ! बिरामी जो अस्पतालमा उपचार गराईराखेको या गराईसकेर घर जाने मध्यको १०/२० जना अन्तरवार्ता गराउनु गर्नु पर्यो मिडीयाहरूले! घर-खेत कतिजनाको जोखिममा पर्यो?स्वास्थ मन्त्रालय त नि शुल्क भन्थ्यो!
गुणा: सर्वत्र पूज्यन्ते पितृवंशो निरर्थक: ।
वासुदेवं नमस्यन्ति वसुदेवं न मानवा : ।।
(गुणको सर्वत्र पूजा हुन्छ,पितृवंशले कुनै महत्व राख्दैन ।सवै मानिस वासुदेव (श्रीकृष्ण ) को पुजा गर्छन् ।वसुदेव (श्रीकृष्णका पिता ) को होइन ।
हीयते हि मतिस्तात
हीनैः सह समागमात्।
समैश् च समतामेति
विशिष्टैश्च विशिष्टिताम्॥
हीन व्यक्तिको सङ्गतले बुद्धि बिग्रन्छ (हीन हुन्छ), आफूसमान व्यक्तिको सङ्गतले बुद्धि आफ्नोजस्तै हुन्छ र विशिष्ट व्यक्तिको सङ्गतले आफ्नो बुद्धि पनि विशिष्ट (असल) बन्छ।
#शुभरात्री