इष नभएको छोरा मान्छे र विष नभएको सर्प एकै हुन् भन्ने हाम्रो उखान अमेरिकन साम्राज्यवाद र भारतीय विस्तारवादको टांग मुनि लम्पसार परेछ ‼️
@thapagk@hamrorabi
गाँडे पार्टीहरूको सबका मालिक एक हुन् ‼️नचाहादा नचाहदै पनि,जबर्जस्ति मिल्नु पर्ने वा मिलेको जस्तो देखिनु पर्ने बाध्यता जो छ ‼️
यिनै हुन राजा,धर्म,स्वभिमान फालेर देशमा अराजकता भित्र्याउन ल्याप्चे ठोक्ने कांग्रेशका राष्ट्रपती!
जसको पिडा आज देश अनी देशवासीले भोगीरहेका छन!
गणतन्त्र आएपछी पशीना होईन,देशमा केवल रगत बग्यो
कसरी बन्नु त देश???