हाम्रो नेपाल सानो क्षेत्रफल जनसंख्या भए पनि प्राकृतिक जैविक सामाजिक साँस्कृतिक भाषिक विविधतामा एकता भएको देश भैसकेको छैन । न्याय समानता स्वतन्त्रता एकताका आधार हुन।राउटे बनकरीया कुसुण्डा बनमा शासक गुरु पुजारी ब्यपारि प भ्रष्टाचारी महलमा युवा बिदेशमा हुन्जेल यस्तै हुन्छ ।
We the people of federal democratic republic Nepal Kirat Rai nation center committee leaders photo at the Nepal democratic indigenous nations Central congress 678 asar 2081 bs Kathmandu Nepal .
संविधान संशोधनको बिषय पेण्डोरा बाकस उघारेको कथा हुन नदिन हामी नेपाली सचेत सजग हुनुपर्छ । नेपाल को स्वतन्त्र सार्बभौमसत्ता , संघीयता ,जनतन्त्र , धार्मिक स्वतन्त्रता , राष्ट्रिय एकता , समानुपातिक निर्वाचन , आत्मनिर्णय र पहिचान , राजतन्त्र र राजसंस्था जस्ता बिषयमा बहश चलाओँ!
काम सानो हुदैन , नेपालका आदिवासीजनजाति लाइ नेपाली कांग्रेसको जननिति पुराएर सेवा गर्न संघीय जनतन्त्र नेपाल जनराज्य निर्माणको नेतृत्वमा आदिवासीजनजाति लाइ पुराउनु हाम्रो आबस्यकता छ।