@ShahBalen@PM_nepal_@NepalPoliceHQ@Sudanhaminepal@hamrorabi देसविदेसबाट धेरै धेरै राहत आएपनि पिडितको हातमा पुगेको छैन / स्थानिय निकाएले गोदाम मा राखेर असहयोग गरेको कुरा आएको छ/ त्यस्तो कार्य गर्नेलाई तुरन्त पक्राउ गरि कडा कारबाही गरियोस /
@hamrorabi रबि जी, सत्तामा पुगेर कहिलेही नबदलिने मान्छे मानेको हो तपाई लाई / मनिष झा माथि देखदेखि हकहाकी ठाडै अन्याय भयो / हामी लाई चित्त बुझेको छैन / किन?
@ShahBalen namaskar. बालेन जी, यो अ दु नि आ बाट देसले भ्रस्टाचार उन्मुलन गर्नै सकिन्न / तपाइको पाला मै संबिधान संसोधन गरेर भए पनि नया अ दु नि आ बनाउनु होस्
@ShahBalen जबसम्म न्यायाधिसहरू, अख्तियार, निर्बाचन आयोग लगायत सबै ठाउमा प्रतिस्पर्धा बाट मान्छे ल्याइदैन तबसम्म गरिबले न्याय पाउदैन / परिबर्तन को अर्थ रहदैन बालेन जी
@hark_sampang कस्तो मान्छे ल्याउनु भो / mcc को मतियार हो होइन / मान्छे पोल्ने मेसिन किन्दा भ्रस्टाचार मा मुछिएको छ कि छैन? जात मात्र मिलेको कि राम्रो भएर ल्याएको?
@realpbhattarai कुनै पनि अध्यादेस राजनीतिक नभएर बिसुद्ध जन हित र परिबर्तन उन्मुख रहेकाले रोक्नु भनेको निष्पक्ष नरहेको प्रमाणित गर्नु हो / रास्ट्रपति ले सबै पास नगरे पार्टी को रास्ट्रपति हटाउनु पर्छ
@mishra93purvi I am sorry this is our kids blood. The vampire is KP Oli. He could stop it. They were not criminals. Just they want oppertunities and safe furure. I must say the culprits must be punished
यो पोष्टर बोक्ने जसको हत्या भयो उ कुनै बिदेसी थिएन/ भ्रष्टचार र बेरोजगारिका बिरुद्द आएको थियो/ हत्यारा केपि सेरे रमेस लगायतलाइ आजन्म कैद नभए सम्म आन्दोलन रोकिने छैन/सोचेर भोट गरौ/