हप्तामा ४ जना भन्दा बडि चेलिबेटीहरुको हत्या भाको छ 😥 हत्यारा समाउन सकेको छैन। अब त आफ्नो देशमा हामी आफू नै सुरक्षित छैनौ। पीडितहरुले कैले सम्म न्याय पाउने हो?? देशको कानुन कहाँ छ? कानुन अन्दो भाको हो कि, हत्यारा धनी भाको हो?? #न्याय#खै???
कोरोना भनेको त गरीबको लागि मृत्यु आको जस्तै भयो हजुर, न काम नै पाउछ न खाना नै पाउछ 😭😭😭 दिनरात अपराधले घेरेको छ हजुर छोरी हुँ कुन दिन अन्तिम हो थाहा छैन ।😥
देशमा राष्ट्रपति महिला छ न छोरी मान्छेहरु सुरक्षित छन् । राष्ट्रपति मान्छे हो कि डमि हो संका लाग्न थाल्यो।🤔🤔