भुलेउकी भन्ने चिन्ता लाग्छ
रिप्लाई आए डर भाग्थ्यो
समय सहज भएन होला
फुर्सद भए कर लाग्थ्यो
न दिन मिल्छ न रात मिल्छ
बातचित भए भर लाग्थ्यो
न छुट्टी दिन न चाडबाड
उत्सव भए घर लाग्थ्यो
पूर्व र पश्चिम भएर पनि
एकै मन भए वर लाग्थ्यो
मायामा उच्च सम्मान हुन्छ
विश्वास भए थर लाग्थ्यो।
अबको निर्वाचनमा प्रचण्ड सबैभन्दा धेरै मतान्तरले जित्ने सम्भावना नजिक छन् भने उपेन्द्र यादव थोरै मतान्तरले पराजित हुने मेरो भविष्यवाणी हो।।
पार्टी प्रमुख मध्ये