संविधान राष्ट्रको मूल कानुन हो ! यसको रक्षा गर्नु हामी सबैको साझा कर्तव्य हो । कानुनी राज्यमा मात्र दिवसको उत्सव सार्थक हुन्छ ।
#GenZ पुस्तासँगै हातेमालो गर्दै संविधानको रक्षा गरौं ! भविष्यको सुनिश्चितता गरौं 🇳🇵
#संविधान#RuleOfLaw#GenZForChange#Nepal
Greenwich Park, London 🇬🇧
आज म Prime Meridian Line मा उभिएँ ! एउटा खुट्टा Eastern Hemisphere, अर्को Western Hemisphere मा 🌍 गर्विलो र अविस्मरणीय क्षण !
Visited Royal Observatory हेरेँ ऐतिहासिक Shepherd Gate Clock र पहिलो सार्वजनिक 24-hour format clock, GMT को प्रतीक !
#Lovely
नियतमा खोट नभएका, नीतिमा मिसावट नभएका, स्पष्ट भिजन भएका, प्रष्ट व्यक्ति, केपी शर्मा ओली प्रधानमन्त्री भएदेखि दैलेखको विशाल ग्यास खानी भएको समेत पत्ता लाग्यो।
पारस ओली।
अमेरिकाले इरानका तीनवटा आणविक (न्यूक्लियर) स्थललाई लक्षित गरी हमला गरेको छ । यो घटनालाई लिएर केही बेरमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गर्नुहुनेछ ।
@realDonaldTrump@DonaldTrump#livefromwhithous
UK को संसदबाट Assisted Dying Bill पास हुनु मानवताको दिशामा ठूलो कदम हो। गम्भीर रोगबाट असह्य पीडामा रहेका व्यक्तिहरूलाई सम्मानपूर्वक, चिकित्सकीय र कानुनी प्रक्रिया पूरा गरेर मृत्यु रोज्न दिने अधिकार हुनु संवेदनशील तर आवश्यक कुरा हो भन्ने लाग्यो मलाई ! यहाँलाई ?
#AssistedDyingBill
Deeply saddened by the tragic plane crash in India. Heartfelt condolences to the victims and prayers for the speedy recovery of the injured. We stand in solidarity with the Government of India and the people of India in this moment of grief.😪
@PMOIndia@aajtak@IndiaToday
रातोपाटीले १२ वर्षे यात्रा पूरा गरी १३औं बसन्तमा टेकेकोमा बधाई 🎉
अब तिमी 'टिन एज' मा प्रवेश गर्यौ ! ऊर्जा, जोश र खोजको उमेर ! बहकिने होइन, व्यालेन्स गर्दै जिम्मेवार पत्रकारिता गर !
"फलानो पार्टीको पोर्टल" भन्ने ट्याग नलाग्ने गरी विश्वसनीयता कायम राख मेरो शुभकामना !
@Rato_pati
UN Are you dead or just pretending to sleep ? You failed to stop the war. Its Fine.But will you fail to save the living too? Children in Gaza are starving.
Ensure food.Ensure the right to live.
Don’t let your silence become complicity. History will remember.
@UN@antonioguterres
राष्ट्रप्रमुखहरु नआएर सगरमाथा संवाद विफल हुँदैन। संवादको उद्देश्य ‘भीआईपी’को संख्याभन्दा पनि विश्वभरिका जलवायु विज्ञ र सरोकारवाला बुद्धिजीवीहरूबिचमा नेपालजस्ता जलवायु पीडित देशको पीडा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्ट्याउने हो। आलोचना होइन साथ दिनु हामी सबैको जिम्मेवारी हो।
#Mt8848
Morning shows The day
आजैवाट आदरणीय अध्यक्षज्युकाे नेतृत्वको सरकारले जनमुखी कामकाे शुरुवात गरेकाे छ । किर्तिपुरस्थित क्रिकेट स्टेडियम ३०० दिनमा वनाउने र सुशासनकाे लागि भ्रष्टाचारको उन्मुलन गर्न समग्र अध्ययन कार्य दल वनाउने पहिलाे निर्णय सरकारकाे उत्तम निर्णय हाे ।
भ्याटिकन सिटीमा आयोजित ऐतिहासिक समारोहबीच नयाँ पोप चयन हुनुभएको छ। पहिलो पटक अमेरिकी नागरिक "पोप लियो XIV" को रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा शुभकामना । विश्वभरका करिब १.३ अर्ब क्याथोलिक धर्मावलम्बीका नयाँ पोप लियो XIV को नेतृत्वमा विश्वमा शान्तिको सन्देश अझ फैलिनेछ ।
टरिगाउँ विमानस्थल निर्माणको माग गर्दै बजेट निर्माणको अन्तिम चरणमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष पुनः मागपत्र प्रस्तुत गरें।
यो महासचिव शंकर पोखरेलज्यूको पहलमा अघि बढेको योजना हो तर जनप्रतिनिधि र सरोकारवालाले पनि सतत पहल गर्नुपर्ने साझा जिम्मेवारी हो।
#Dang#AirportBudget2082