मिडियाको ढोका छेक्ने गाडी गृहमन्त्री सम्बद्ध हुनुलाई पनि स्वाभाविक /जायज नै देख्नुहुन्छ भने तपाईंलाई शीघ्र स्वास्थ्यलाभको कामना मात्र गर्न सकिन्छ!
मिडियाको गेट छेक्ने गाडी चढेर रास्वपा महाधिवेशनमा गएका थिए गृहमन्त्री सुधन https://t.co/uiwip3uHyc
यो त अति भयो । उपचारमा मात्र होइन रहेछ । बिरामीलाई एम्बुलेन्सबाट घर लैजाँदा पनि कर तिर्नुपर्ने? मानव सेवामाथि पनि करको भार! यस्तो नीति कति न्यायोचित छ? सम्बन्धित निकायले गम्भीर रूपमा सोचोस्।
नयाँ र युवा भन्दै जनता उरालेर सरकारमा गएकाहरुले ३१ बर्ष अगाडी त्यही सस्थाबाट रिटाएर भएका ७८ बर्षको वृद्धलाई नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष/सिइओ बनाएछन ।
यसलाई के भन्ने होला त ?
गणेश नेपालीजी - स्तब्ध छु। लज्जित छु।तर संसदमा वा अन्य कतै,झुटो आंसु र दुखको सस्तो नाटक देखाएर,तपाईको आत्मदाहलाई थप अपमानित गर्न चाहन्न।तपाई जेनजी आन्दोलनमा लाग्नु भएको थियो क्यारे।कोही देश जलाउन सक्छन,कोही आफै जल्न बाध्य हुन्छन।किस्ताको बाइकको 'व्हिल लक' र एक हजारको जरिवाना पनि कसैका लागी जीवन-मृत्युको सवाल हुनसक्छ भनेर बुझ्नेहरुको ठांउ होइन यो।
हिजो दिनभरि मन भारी रह्यो। गणेश नेपालीको शरिरको आगोले, हामी सबैको मन र आंखाका काला कपटी कुनाहरु अलिकति भए पनि सफा पार्न सके त्यो नै गणेश नेपाली प्रति सच्चा श्रद्धान्जली हुनेछ। शोक सन्तप्त परिवारप्रति हार्दिक समानुभुति 🙏
#कस्तो मानवता हराएको मुलुक होला?
६५% भन्दा बढि आफुलाई जलाएका व्यक्तिलाई उपचार गर्न लैजाने एम्बुलेन्स छैन,दुईजनाले झकुल्टाउँदै घिसार्दै छन।
आत्मदाह किन कसरी गरे भन्दा पनि गरिसकेपछि पिडितलाई गर्नुपर्ने न्युनतम रेस्पोन्स नै ठिक भएन।तर कसलाई भन्ने यस्ता कुरा तैट।
This is the Lebanese singer Moeen Charif participating in the funeral of Khamenaei.
Few years ago he came to the US with his pregnant wife to get his new born baby American citizenship.
Next month he has a party in Michigan, so he holds either a Green Card or visa. And going out there chanting death to America and Israel”
@SecRubio@DHSgov@SenMullin
People who commit such crimes must face severe consequences. They should be held fully accountable — every loss, every destroyed item, every ounce of mental suffering they caused must be paid back by them, not the victims. No one who harms others should walk away untouched.
तपाईं मान्नुस्, नमान्नु, मलाई गाली गर्नुस्, ढुंगा हान्न आउनुस्, दुर्वचन लगाउनुस्, यो अराजकताको सुरूवात काठमाडौं महानगरबाट भएको हो। अहिलेका प्रधानमन्त्री काठमाडौंमा हुँदा ठेलावाला लुटिए, साइकल चढ्ने कुटिए, सहर सफा गर्ने कवाडीमाथि पटक पटक आक्रमण गरियो। महानगरका प्रहरी टोले ...
This is the reason why turning Nepali citizens into fake Bhutanese refugees was such a lucrative business in Nepal. Top politicians to high ranked officials of Nepal government wore involved.
This lead to massive welfare scam in US which is now being questioned.
"मलाई भेडा हुनुमा गर्व छ।
किनभने, केही अघिसम्म म भारतले नेपालको भूमि मिचेको छ, अधिग्रहण गरेको छ आदि भनेर मच्चिमच्चि भ्या भ्या गरिरहेको थिएँ।
आज म नेपालले पनि भारतको जमिन मिचेको छ भनेर लङौटी कसेर प्रमाणित गर्न लागिरहेको छु।"
@राम लोहनी, Facebook