कुमारजी आग्��ा गर्नु हुन्छ हे अगत्स्य मूनी ..... बाटाेमा रिर्चाज गरेर फालेको कार्डलाई ३ मीनेट सम्म घुरेर हेरेपछि ��पक्क टिपेर पछाडीको नम्बरलाई अगाडी पछाडी राखी राखी ब्यालेन्स भर्न खोज्ने बहादुरीलाई नेपाली भनेर चिनीन्छ ................ !!! 😂🤣😂🤣
गर्मी मौसममा धुँवा फाल्ने गाडीको पछी परीयो भने कस्तो कबडी गाडी रहेछ धुँवा कती फालेको भन्दै बाइक चलाउने मान्छे #म # अहिले अाएर त्यस्तै गाडीको पछी पछी दौडन मन लाग्छ #मौसम अनुुसारको भेष !!!🤠
साथी स���थी धेरै मिल्यो भने एकदिन झगडा परेर बोलचालनै बन्द हुन्छ भन्छन; तै भएर अहिलेका केटा केटी लप गरेसी रमाईलो लागि चाडै विहे गर्छन अनि बर्ष दिनमै डिर्भोस दिन्छन !!! #सचोकुरो