खराब समय हुन्छ।भने हरकोहिले जाँच्ने गर्छ
सानोले पनि ठुलो आखाँ देखाउने गर्छ:)
नयाँ धनि व्यक्तिको घर भुलेर कहिल्यै नजानु
हर चिजको मुल्य बारबार बताउने गर्छ;)
कांग्रेस:- निर्वाचन आयोगले भनेझै मतपत्र हरियो बनाऔ !
एमाले:- हैन भो भो , मतपत्र त रातो नै बनाऔ !!
माओवादी:- ह्या जस्तोसुकै बनाऊ, च्यातेर टुक्रा टुक्रा पार्ने हो क्यारे हाम्ले!!
😅😅😅