दर्ता भएका राजनीतिक दलहरूमध्ये चुनाव हुनुभन्दा तत्कालअघि कायम रहेको प्रतिनिधिसभा/प्रदेशसभामा प्रतिन���धित्व गर्ने दलले चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मत संख्याका आधारमा मतपत्रमा दलको क्रमसंख्या निर्धारण गरिने भएको छ ।
https://t.co/m6Yguset02