जात मिल्दैन हाम्रो तिमी आफ्नै जातको खोजी बिहे गर भन्ने उहांको हिजो एउटा लेख पढ्न पाएं " जातिय भेदभाव अन्त्य हुनुपर्छ " भन्ने शीर्षकमा ।
🙏💞 जय श्री कृष्णा 💞🙏
जब बर्षात मन पर्छ भन्नेले पानी पर्दा छाता ओढेको अनि हावा मन पर्छ भन्नेले बतास चल्दा झ्यालढोका बन्द गरेको देख्छु तब कसैले " तिमि मलाइ मन पर्छ " भन्दा किन हो किन मलाइ मन मनै डर लाग्छ । ...
🙏😊 जय श्री कृष्णा 😊🙏
जात मिल्दैन हाम्रो तिमी आफ्नै जातको खोजी बिहे गर भन्ने उहांको हिजो एउटा लेख पढ्न पाएं " जातिय भेदभाव अन्त्य हुनुपर्छ " भन्ने शीर्षकमा ।
🙏💞 जय श्री कृष्णा 💞🙏
धेरै कुरा प्राप्त गरेसी या चाहेको कुरा हाशिल गरेसी मात्र खुशी र सुख प्राप्त हुन्छ भन्ने अक्सर धेरैको धारणा हुन्छ तर मान्छेको वास्तविक जीवन भोगाइ र अनुभवले सिकाउंछ कि खुशी साथ जीवन जिउनको लागि प्राप्त गर्नु या हाशिल गर्नु भन्दा नि धेरै कुरा त्याग्न र गुमाउन सक्नु पर्ने हुन्छ ।
🙏 💞जय श्री कृष्णा 💞🙏
@Binu38569126 कर्म नगरी फलको आश गर्नु किमार्थ उचित होइन तरपनी जिवनमा ढिलो चांडो मान्छेले यति बुझ्छ कि मान्छेको हातमा केही छैन । सबैकुरा दिने र लिने इश्वर कै हातमा छ ।
भगवान सङ केहि माग्नु भयो र पाउनु भएन भने कहिल्यै निरास नहुनु होला किनकी भगवान ले तपाइलाइ राम्रो लागेको चिज होइन तपाइको लागि राम्रो चिज दिन्छन त्यसैले भगवान प्रती गुनासो नगर्नु उचित ।।
🙏😊 जय श्री कृष्णा 😊🙏
स्थिती र परिस्थिती जस्तोसुकै भएपनि जुन मान्छेले निरन्तर एक्लै हिंड्ने साहस गर्दछ त्यो मान्छे एक न एकदिन आफ्नो गन्तब्यमा अवश्य पुग्ने गर्दछ ।
🙏जय श्री कृष्णा 🙏