Asian Games Qualifier 26
Top 4 teams from each group will be joining India,Pakistan, Sri Lanka, Bangladesh,Afghanistan and Japan
Nepal, Thailand, Indonesia (GroupA)
Oman, Maldives,Singapore in (B)
Hong Kong, Bahrain, and South Korea (C)
🇲🇾 Malaysia, Qatar, China, Uzbekistan (D)
यूएईसँग सोमबार क्रिकेट विश्वकप लिग २ मा ओमानको हारले नेपालको शीर्ष चार भित्र पर्ने सम्भावनलाई झन बलियो बनाइदिएको छ, अव नेपालले बाँकी रहेको १५ खेल मध्ये १२ खेल जति जित्नमात्र बाँकी छ
लिग-२ मा टिकट मूल्य ४०० रुपैंया!
नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत टियु क्रिकेट रंगशालामा हुने यूएई र ओमावविरुद्धको त्रिकोणात्मक सिरिजका लागि टिकट मूल्य ४ सय रुपैंया तोकेको छ । नेपालबाहेक ओमान र यूएईको खेलका लागि भने टिकट १ सय रुपैंया राखिएको छ ।
Get ready for an exciting T20 clash as Nepal takes on UAE in a thrilling match!
📅 Date: 20 April 2026
⏰ Time: 5:00 PM
📺 Live on: Kantipur Max HD 2
#NepalVsUAE
The physical construction progress of the Gautam Buddha International Cricket Stadium in Chitwan has reached 50% completion. #FilePic
Source: Santosh Acharya, Engineer, Bharatpur Metropolitan City
नेपालमा पहिलो पटक अन्डर-लाइट अन्तर्राष्ट्रिय क्रिकेट खेल हुने भएको छ, र त्यो पनि LIVE प्रसारण हुँदैछ 📺
पूरा खेल हेर्न नबिर्सनुहोस्—𝙆𝙖𝙣𝙩𝙞𝙥𝙪𝙧 𝙈𝙖𝙭 𝙃𝘿 मा!
Nepal 🆚 UAE 🇦🇪
अब त माहोल नै बेग्लै हुने भयो! 💥
#NEPvUAE#NepalCricket#KantipurMaxHD
नेपाली राष्ट्रिय क्रिकेट टोलीको सहायक प्रशिक्षक पदमा Basant Shahi Thakuri नियुक्त भएका छन्।
पूर्व राष्ट्रिय क्रिकेटर शाही यसअघि पनि सहायक प्रशिक्षकको भूमिकामा काम गरिसकेका छन्।
नेपाल र युएई बीच यही अप्रिल २० र २१ तारिखमा हुने दुई खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिजको लागि टिकट मूल्य ७५० रुपैयाँ तोकिएको छ। यो सिरिजमार्फत नेपालले पहिलोपटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ। दुवै खेल बेलुका ५ बजे सुरु हुनेछन्।
#NPvUAE#TicketPrice
रुवान्डामा सुरु भएको ICC Women's T20I Challenge Trophy अन्तर्गत पहिलो खेलमा नेपाल र अमेरिका खेल्दैछन्। खेलमा टस हारेर ब्याटिंग गरेको अमेरिकाले नेपाललाई १२४ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले पछ्याउन सक्ला लक्ष्य ?
कम्ब्याक होस त DRS Gaming को जस्तो !
अघिल्लो दिन सम्म 26 पोइन्ट सहित 8 नम्बर मा रहेको टिम ले दोस्रो दिनको 6 खेलमा 104 पोइन्ट बनाउदै टप क्वालिफाइ हुने PMGO मा दोस्रो हुँदै क्वालिफाइ गरेको छ ।
1.T2K
2.DRS
3.ASL
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार बेलुका :4:45 मा सुरु हुने !
लाइभ : https://t.co/IotYEaoUv2 मा हेर्न सक्नु हुने छ ।
#NepalVsUSA
Groups confirmed for the men’s #T20WorldCup 2026! 🏆
Group A:
🇮🇳 India
🇵🇰 Pakistan
🇺🇸 USA
🇳🇱 Netherlands
🇳🇦 Namibia
Group B:
🇱🇰 Sri Lanka
🇦🇺 Australia
☘️ Ireland
🇿🇼 Zimbabwe
🇴🇲 Oman
Group C:
🏴 England
🏝️ West Indies
🇧🇩 Bangladesh
🇳🇵 Nepal
🇮🇹 Italy
Group D:
🇿🇦 South Africa
🇳🇿 New Zealand
🇦🇫 Afghanistan
🇨🇦 Canada
🇦🇪 UAE
Our sincere request to all cricket fans is to subscribe and watch the Nepal Premier League (NPL) digitally through the DishHome Go app.
By subscribing via the DishHome Go app, you can enjoy NPL live, and the revenue generated from your subscription will directly contribute to our grassroots cricket development programs and long-term initiatives.
We earnestly ask everyone to refrain from using unauthorized streaming platforms.
The subscription fee is minimal, and your support will have a significant impact on the growth of Nepal’s cricketing ecosystem.
Download & Stream: https://t.co/iOxzFlkMBo
DishHome GO App
@CricketNep@OfficialNPLT20