शव गाड्ने बारेमा - फेला पारिएका ८५ प्रतिशत भन्दा बढी शवको सिंगो भाग छैन । प्राप्त भएको लाशको हात, खुट्टा, करङ्ग, र शरीरका चोक्टा चोक्टा छन् । सग्लो शरीर भएकाहरूको पनि प्राय चिनिने हालतमा छैनन । लाशको पहिचान गर्ने अति आधुनिक उपाय DNA Sample लिने मात्र हो। त्यसैले DNA sample लिएर त्यो हरेक टुक्रा टुक्रा लाशलाई नम्बर लगाएर आर्मी र पुलिसको कम्पाउण्डमा सुरक्षित संग गाडछन् । पछि नातागोताहरु आएर DNA दिन्छन र त्यसको परिक्षण गराउँदा जसको संग मिल्छ, परीवारलाई त्यो हड्डीको टुक्रा दिएर काजक्रिया र अन्तेष्टि गर्न दिने हो । सरकारको पनि अलिअलि बुद्धि छ नि । शरिरको कुनै अंगको कोष बाट DNA परीक्षण गरेर त्यसको रेकर्ड राखिन्छ । यहि हो बास्तविक कुरा।🙏🙏🙏🙏🌹🌹🌹🌹
नुवाकोटस्थित माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको सुरङभित्र फसेका मानिसहरूको उद्धारका लागि नेपाली सेनाका इन्जिनियरहरूद्वारा ब्लास्टिङ गर्नेसम्मका प्रयास अघि बढाइएको छ।
प्राप्त पछिल्लो जानकारी अनुसार उद्धारस्थलमा नेपाली सेनाका ६६ जना, तालिमप्राप्त कुकुरसहितको विशेष खोज तथा उद्धार टोलीका साथ सशस्त्र प्रहरी बलका १८ जना र नेपाल प्रहरीका ६ जना गरी कूल ९० जनाको संयुक्त टोली खटिएको छ।
यसअघि टोलीले दिउँसो २:०० बजे सुरङको मुख्य भाग ('क्राउन हेड') मा पुगेर २×३ फिटको प्वाल बनाएको थियो। डोरीको सहायताले (र्यापेल गरेर) टोली तल झरेर बोलाउँदा भित्रबाट कुनै प्रतिक्रिया नआएपछि उद्धारलाई थप सहज र तीव्र बनाउन ठूला उपकरण, ब्लास्टिङ तथा प्वाल फराकिलो पार्ने काम एकसाथ जारी राखिएको छ।
उद्धार टोली कठिन र जोखिमपूर्ण परिस्थितिका बाबजुद अहोरात्र खटिरहेको छ।
🙏🙏🙏संयुक्त अरब इमिरेट्स (UAE) सरकारले हालैको प्राकृतिक दुर्घटनाको पीडितहरुको सहयोगर्थ पठाएको 80 टन सामाग्रीहरु आज राती 11:30 बजे नेपाल सरकारले बुझी लियो। पर्सी अर्को हवाईजहाजमा अरु सामाग्रीहरु आउँदैछ। सामानहरू बुझ्ने बेलामा बेस्सरी पानी पऱ्यो ।🇳🇵🇳🇵🇳🇵
SUNRISE MISSION — NEPAL 🇳🇵
Helicopters are limited. Roads are destroyed. Trucks can’t reach some communities.
So we’re going small 🏍️
Heading toward Bidur with a drone, establish comms, rescue equipment and a plan to build a motorcycle last-mile network.
Drone finds the problem. Satellite gets the information out. Motorbikes get the aid in.
We’re going to find one community that isn’t being reached, map the access, identify what they actually need, and try to get it into their hands.
Nepal #flood
Name search is now live on the Rasuwa–Bhotekoshi flood portal.
If you’re looking for someone, you can now search by name across missing, found, rescued and hospitalized lists — all in one place. Filter by source (NDRRMA, Army/heli, Timure) and by Nepali or foreign national.
🔗 https://t.co/1hvWX4heCu
A note on what this is: a compiled bulletin, not the official portal. Confirmed status rests with NDRRMA and Nepal Police. Names and figures here are aggregated from public sources and will change as updates come in.
If you have corrections or additional verified information, please send them
खबर आ रही है कि नेपाल के गृह मंत्री सुधन गुरुंग भी बचाव कार्य में लगे हुए हैं। वे खुद सुरंग के अंदर गए हैं और बचाव दल के साथ बचाव अभियान का हिस्सा बने।
🚨🗣️ José Mourinho: "You can't award the Ballon d'Or because of the Champions League or the World Cup."
"The Ballon d'Or is someone who, when he retires, we'll miss. We all know who made history this summer."
John checks in from Kathmandu as a team heads north to set up kitchens closer to the epicenter of the disaster. The impact here is vast. "More heartbreaking than I can describe," messaged one team member who spent today delivering meals in affected communities. We'll keep sharing updates from Nepal where there is an incredible amount of work ahead. You can support the effort too at https://t.co/FTEW0zv6KW. #ChefsForNepal
यदि कोहि कसै संग घरमा तपाईंले पहिला तिर प्रयोग गर्नु भएको र अहिले प्रयोगमा नआएको तल फोटोमा देखाए जस्तो सोलर टुकी अथवा बत्ती छ त ? यदि छ भने सिंह दरवार विपद व्यवस्थापन अफिसमा ल्याई दिनु होला। यस्तो बत्ति अहिलेको बाढी पिडितहरुलाई गाउँ गाउँमा बाँड्न सके बत्ती बाल्न र मोबाइल चार्ज गर्न धेरै राम्रो हुन्थ्यो । यस्तो सोलर टुकी पहिला लोडसेडिङ हुँदा एकदमै प्रयोग हुन्थ्यो।🙏🙏🙏
बाढी प्रभावित क्षेत्रबाट उद्धार नभएको, राहत नपाएको, सहयोग गर्नुस् भन्दै गुहार माग्दा पनि गाली गरेको पाइएको छ। यतिबेला सबैभन्दा धेरै महसुस बाढी पीडितले गर्ने हो। घरमा बसेर सामाजिक सञ्जाल चलाउँदै उल्टो गाली गर्ने, गिज्जाउने काम नगर्नुहोस्। सकेको सहयोग गर्नलाई पहल गर्नुहोस्। यतिबेला यो पक्ष र त्यो पक्ष नभनी पीडितको पक्ष लिएर सहयोगमा जुट्दा नै हामी फेरि उठ्न सक्छौँ।🙏
रसुवास्थित त्रिशूली ३ 'ए' जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले विगत दुई दिनदेखि प्रयास जारी राखेको छ। सोही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप तीव्र पारिएको छ।
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको हो।
सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिनका लागि हिजो रातिदेखि नै नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० जना गरी कुल ८२ जनाको संयुक्त टोली निरन्तर खटिएको छ। सो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ।
यसैबिच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।