इन्डियामा अर्को social media campaign सुरू भो, शोर कक्रोचहरुको जत्तिकै छ ,
नेपालमा पनि यो आन्दोलन जरुरी भइसक्यो यो कोटा प्रणाली खारेज गर्नै पर्छ ।
काठमाडौंमा जन्मेको नेवारलाई पनि कोटा चाहिने दार्चुलामा जन्मेको गरिब खस आर्यले खुला लड्नुपर्ने यो त injustice भएन र खस आर्य माथि ?
🚨🆕 Jürgen Klopp’s first top priority is to find a new right-back. Klopp does not see Joshua Kimmich in that role.
As during his time at Liverpool, where he identified and developed Trent Alexander-Arnold, Klopp places enormous importance on the full-back positions. He is already closely monitoring Germany’s youth national teams in search of the right profile for the future.
Today at 11:00 CEST, Klopp will officially be unveiled as Germany’s new Bundestrainer.
@SkySportDE 🇩🇪
Nico Williams gives his world cup gold medal to his mom, who crossed the Sahara desert in search for a better life while pregnant with his older brother...
गृहमन्त्रीलाई विनम्र सल्लाह:
सर्वप्रथम नेपाल प्रहरी र नगरपालिका प्रहरीले काँधमा लगाउने दर्ज्यानी चिन्हलाई यथाशक्य चाँडै फरक बनाउन ढिला गर्नुहुँदैन। साथै कार्यक्षेत्रको विभाजन स्पष्ट गर्नैपर्छ। तब मात्र law enforcement र नगरपालिकाको दैनिकीमा सहयोग बिचको कित्ताकाट स्पष्ट हुनेछ।
हामी नेपाली भेडाहरुलाई चाहिएको चै के हो ?
बाटोमा फोहोर फाल्यो जरिवाना लगाउनु भएन पोहोर फाल्न पाउनु पर्यो भन्दै करायो
मनपरी लेन लिचेर गाडी चलायो अनि जरिवना गर्ना लग्दा जरिवाना तिराउनु हुदैन भनेर करायो
भ्रष्टाचार विरुद्ध कारबाही गर्न खोज्दा भ्रष्टाचार गर्न पाउनु पर्छ भन्दै करायो।