अहिलेको सन्दर्भमा पञ्चतन्त्रको साधु विरालो र लाटो मुसाहरुको कथा 🙏🙏 एउटा बिरालो बुढो भएर मुसा मार्न सकेनछ र भोकले गर्दा निकै दुब्लो भएछ।अनि उसले एउटा फटाहा जुक्ती निकालेछ । - - उसले रुद्राक्षको माला लगाएर घण्टी बजाउँदै दिन दिनै पुजा पाठ गर्न थालेछ । अनि मुसाहरुलाई फकाउँदै भनेछ - "हेर बाबुहरु मैले धेरै मुसाहरु मारेर खाएँ र धेरै पाप गरें। अब मर्ने बेलामा पाप प्रायश्चित गर्न साधु बनेको छु। मलाई माफ गरिदेउ । अब तिमीहरूलाई मार्ने काम गर्ने छैन । तिमीहरु म संग नडराउ ।" - - बिरालोको यो कुरा सुनेर मुसाहरु दंग परे। अनि मुसाहरु बिरालोको छेउ छाउमा गएर खेल्न थाले। निकै दिन सम्म पनि बिरालोले मुसाहरूलाई केहि गरेन। मुसाहरुले पनि ढुक्क भएर बिरालोलाई विश्वास गरे। - - समय बित्दै गयो। बिरालो मोटाउँदै गयो । मुसाहरुले आफ्ना साथीहरु घट्दै गएको थाहा पाए। के भएको हो भनेर बुझ्दै जाँदा ता त्यो बिरालोले कसैले थाहा नपाउने गरेर मुसा मारेर खाँदो रहेछ। मुसाहरुको बुद्धी धेरै पछि मात्र आयो। - - -
अहिले ससंद विघटन नगरिकन सम्बिधान बाट नै भ्रष्टाचार निर्मुल पार्ने सामाधान खोज्यो भने ससंदका बुढा बिरालाहरुले कालान्तरमा फेरि मुसा मार्न छोड्ने छैनन् र फेरि मोटाउनेछन। युवा लोग खास बात यहि है।🙏🙏🙏🙏🌹🌹🌹🌹
Thank you James @szintri for your support and guidance during my time here at UNL. Learned a lot from you and your lab in these past two years. Looking forward to staying in touch.
Grateful to Joe Louis, @szintri Schnable, and Scott Sattler for their guidance and support, and to @kantilata_thapa, Esha Kaler, and Misaki Taniguchi for their essential contributions throughout the project. A fantastic team effort! @UNLEntomology@PlantDirectJ@ASPB
Excited to share our new paper, “Employing Spectral Features to Accelerate Sorghum Phenotyping Against Sap-Feeding Aphids”. We started this work a year ago to address the limitations of current aphid bioassays, which are often time-consuming and variable.
https://t.co/lQlWNGXyp9
Big congratulations to @SanketS37059413 on successfully defending your PhD! 🎓👏 Your hard work, patience, and grace truly shone in both your research and presentation. Well done, Dr. Shinde! 🎉
@UNLEntomology
I’m excited to share how Trichoderma, a well known biocontrol agent, can be used to heal cracks in concrete!
Design of Co-culturing system of diazotrophic cyanobacteria and filame... https://t.co/oIjl89iyAo
@WilsonLab
🌾 Excited to share that our latest research has been published in Journal of Chemical Ecology! 🎉
🔬 Huge thanks to my amazing co-authors and mentor for their support and collaboration!
📖 Read more here: https://t.co/I0j83b7tGq