मैले त रिसमा दोष लगाउथेँ
तिमिले त मेरो प्रेम माथी छल गरेर अपराध नै गरिसकेको रहेछौ ,
झगडा हुँदापनी तिमिप्रती आस्था ,इज्जत र माया थियोे तर तिम्रो असलीयत थाहा पाएपछि तिमिप्रती नमज्जाले मन मर्यो ।
सकिए तिमिप्रतिका प्रार्थना ,आशा र बिश्वासहरु
अब बाँकी हिसाब भगवानले गर्नेछन् 💔
#साहेब
Our perception of reality is limited to senses. The endless possibilities of the unknown still reside,curiosity drives human beings to simply understand the reality by categorising subjective and objective reality in words. In summary words acts as broken metaphor for absolute.