जसतै नि कठिन परिस्थिति किन नहोस्...
हरेक कदममा साथ बस्नेछु....
वचन दिए आज..!!
अन्धकारमा दिपक बनेर प्रकाश छर्नेछु..
पहिला स्वाभिमान अनि सारा दुनिया गन्नेछु।।।
#promiseday
भगवान् मलाई नराम्रो गर्नेलाई त मैले यसै छोडिदिए,
तर हजुरले यसै नछोडिदिनु होला,
अरुलाई रुवाएर खुशी हुनेलाई एकदिन आँसुको ऋण तिर्न कति गाहो हुन्छ भन्ने पाठ अवश्य सिकाइदिनु होला !!!
प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ॥
आसुरी गुण भएकाहरुले के गर्नुपर्दछ र के गर्नुहुँदैन भन्ने बुझदैनन् । तिनमा न पवित्रता हुन्छ, न सहि आचरण हुन्छ, न सत्यता नै हुन्छन् !!!
प्रेम त्यो होइन जहाँ अधिकार मागिन्छ।
प्रेम त्यो हो जहाँ आफ्नो अहंकार बिस्तारै गल्दै जान्छ।
जहाँ उसलाई आफ्नो बनाउन होइन उसलाई पूर्ण देख्न मन लाग्छ। जहाँ शब्दभन्दा कर्म बलियो हुन्छ अनि मौनताले धेरै कुरा भनिसकेको हुन्छ।
प्रेममा शंका होइन श्रद्धा बस्छ।
प्रवृत्तिं च निवृत्तिं च जना न विदुरासुराः ।
न शौचं नापि चाचारो न सत्यं तेषु विद्यते ॥
आसुरी गुण भएकाहरुले के गर्नुपर्दछ र के गर्नुहुँदैन भन्ने बुझदैनन् । तिनमा न पवित्रता हुन्छ, न सहि आचरण हुन्छ, न सत्यता नै हुन्छन् ।
"तिम्रो नाम को सिन्दुर लगाएको शिर देखे मैले
आफ्नो खाली अस्पष्ट तक्दिर देखे ...
कल्पना मा त तिमि सिर्फ मेरै छौ साच्चै बिपना मा त उसैको दुनिया मा हाजिर देखे"