Dear pati parmeshwor
। तपाइँलाई मेरो लागि जु’नतारा टि’पेर ल्याइदिनु भन्दिन ,तर जब बाहिरबाट घर आउनुहुन्छ, साथमा एक मुस्कान लिएर आउनुहोस् । म भन्दिन, कि सबैभन्दा बढी मा’या मलाई नै गर्नुहोस् ,तर एक नजर मायाले हेरिदिनुस
खास छैन
----------------
उहिले जस्तो मौसम छैन हावा छैन बतास छैन
गमलामा फुल त फुल्छ खुशी फुल्ने आस छैन
रिम्के साँझमा घर आउदा बन्द हुन्छ ढोका सँधै
जिन्दगीको कुनै पाटो आजभोलि खास छैन/
केटा मान्छे रातभरि घुम्न सक्छन् भने हामी किन सक्दैनौं ?
उनीहरू चुरोट पिउन सक्छन् भने हामी किन सक्दैनौं ?
उनीहरू सम्बन्धमा बेइमानी गर्न सक्छन् भने हामी किन सक्दैनौं ?