@Noor_maayaa@ameetdhakal You guys are fully ganged up to write againt uml main figures as per reactionary’s agenda & guidance to psychologically atract mind of sojha nepali people . No ways you will be successful
@dambarkhatiwoda ढ. खं वा लुसिफर हरुका नयॉ जोगि जो पथभ्रमित छन तिनकों दृष्टि दोष हो वा प्रतिक्रिया बादीको जुठो को लोभ हो ।यस्ता पतित् हरुले समाज बिकृत बनाउंने बाहेक केही गर्दैनन होसियार
@ameetdhakal लेखक यो लेख मा यति पतित् तरीका ले किन प्रस्तुत भएको ? एमाले अहिले पनि पहिलो शक्ति हो यो तथ्य किन बिर्सेको कोहि छ तल भुगोल मा भने एमाले पार्टी छ । कॉग्रेस एमाले किन मिल्ने यसका नेता को मात्र होइन देश जोगाऊन लोकतंत्र र संबिधान जोगाउन मिल्ने हो । यति पनि बुझिन्न?
@ameetdhakal@sudeepshree कानुनि कुरा अमित जि ले भनेको ठिकै होला यहॉ राजनीतिक छ । त्यो असंबैधानिक सरकारले बनाएको असंबाधानीक आयोग हो नि त । यति किन नभन्ने ?
तपॉइ पनि पछी राजनिती मै आउने हो क्या हो ?
@dambarkhatiwoda असम्बैधानिक सरकार को असंवैधानिक आयोग मा कसरी जाने ?। तिम्रो शब्द चयन अत्यंत निकृष्ट हो। यति भनेपछी तिम्ले प्रतिकृयाबादी हरुको लाइनमा राम्रो नम्बर ल्याएर मिठो खाने होला।
@Vijaykumarko Well jarsab ko halawa le ke nirdesh garchha? , sena le wang khaera desh dadhaunu thik ho ? Yesto pani hunchha ? Itihasle study garnechha ?
@RONBupdates Photography is not allowed in Kumari temple , why himani & the otehr day in pashupati balens’s kid / wife got photographed this is against the social rule
@Online_khabar@ArunBaral1 Arun bhai timi pani geopolitics bata mathi hainau naya kei chhaina timle oli birodh garyo thik chha mantri banna sakchhau , oli ‘s movement gets bigger & bigger everyday
@dahalkeshab Why do you need to worry? If congress is improving, they will get more votes of people, so you definitely don’t want uml to win then , why you are worried?