कालिका मोटरसाइकल पार्टस तिज विशेष कार्यक्रममा उपस्थिति हुनु भएका सम्पूर्ण दिदिबहिनीहरुमा हरितालिका तीजकाे हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौ। साथै हाँमीले माइतीघरको अपनत्व लिएको छौ,हामीले हाम्रो संस्कार संस्कृति संरक्षण गर्नु पर्ने दायित्व,यसलाई हाँमीले निरन्तरता दिने छौ।
उत्पादनसँग जोडिएर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउनतर्फ लाग्नुपर्यो । आयातमुखी राजस्वबाट निर्यातमुखी अर्थतन्त्र शुरुआत गर्नुपर्छ । ब्यबस्था फेर्यो अवस्था भने उही।https://t.co/b1uG5mAm5c
विशेष धन्यवाद प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनुहुने सम्पूर्णमा।आज हाँमीले प्रत्येक मोटरसाइकल स्कुटरको बिक्रीबाट रु.५००/- छुट्टयाई गरिब, टुहुरा तथा जेहेन्दार विद्यार्थीको लागि पठनपाठन गराउने उद्देश्यले स्थापित गरिएको कालिका यामाहा कोषमा रू.२५ लाख + जम्मा गर्न सफल भएको छौ।
कालिका यामाहा कोषबाट अभिभावकत्व ग्रहण गरिएका विद्यार्थी भाइबहिनीहरूको पठनपाठन बिषय तथा शैक्षिक गुणस्तर माथि छलफल साथै शैक्षिक सामाग्री,न्यानो कपडा,जुत्ता हस्तान्तरण गर्दै थप सहयोग गर्ने प्रतिबद्धता जनाउदै कोषका प्रमुख उत्तम अधिकारी ज्यू।
#अवलोकन_विद्यालय।
राम्रो निर्णय गर्यो!!!
चेकलाई मकैको खोस्टा जस्तै बाडदै हिन्नेहरू अब सतर्क हुनु।
सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’निर्णय अब बैंकिङ कसुर हुन खातामा भएकोभन्दा बढी रकमको चेक काटिदिएर त्यसको भुक्तानी हुन जरूरी भएन, त्यस्तो चेक काटिदिएमात्रै पनि बैंकिङ कसुर हुने भयो।
नेपालीहरुको महान चाड पर्व विजयादशमी, शुभदिपावली, नेपाल संवत् तथा छठ पर्वको पावन अवसरमा देश तथा बिदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुको सुख, स्वास्थ्य, समृद्धि र उत्तरोत्तर प्रगतीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।
करिव एक दशक देखि हामीसँग सहकार्य गर्दै आएको एनएमबी बैंकका कार्यकारी अधिकृत श्री सुनील केसी ज्यू लाई संविधान दिवस २०७९ को अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रबल जनसेवाश्री पदक द्वारा विभूषित गर्ने घोषणा भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
#मौका_छ_दुवै_हातमा_यामाहा_छ_अब_तपाईको_साथमा"
●दशैँ स्किम अन्तर्गत सिओर सट रू ६०००।- छुट।
●लक्की ड्रबाट हरेक दिन ३ जनालाई ५० इन्चको स्मार्ट टिभी।
●UPTO 100% FINANCE को सुविधा !!!
●डोर टु डोर फाइनान्स तथा डेलिभरी सुविधा!!!
#मौका_छ_दुवै_हातमा_यामाहा_छ_अब_तपाईको_साथमा"
UPTO 100% FINANCE स्किम अन्तर्गत!!!
निरन्तर सेवामा छौ हामी।
तरलताको अभावमा ब्यापार,व्यवसाय सुस्त रहेको!व्यवसायलाई चलायमान गर्ने हेतुले सहजीकरणको निमित्त ब्यापार, व्यवसायलाई प्रवर्द्धन गर्न शतप्रतिशत फाइनान्सको व्यवस्था लिएर आएको छौ।
दिव्यज्योति आधारभूत विद्यालय खैरहनी १३, स्थित कक्षा १२ सम्म अध्ययनको लागि कालिका यामाहा कोषबाट अभिभावकत्व ग्रहण गरिएको विद्यार्थी भाइबहिनीहरूलाई समाजसेवी मुरली प्रसाद गजुरेल ,कालिका यामाहा कोषका संयोजक उत्तम अधिकारी ज्यूबाट शैक्षिक सामग्रीहरू साथै न्यानो स्वेटर हस्तान्तरण गर्दै।
५ वर्षको बीचमा चार पटक बैंक अफ दि इयर नेपाल र नेपालको बैंकहरुमै पहिलो पटक 'बैंक अफ दि इयर २०२१ एसिया' उपाधि बाट सम्मानित भयकोमा एनएमबि बैंकलाई हार्दिक बधाई तथा शुभकामना।
सरकारले सार्वजनिक क्षेत्रमा ३३ हजार, निजी क्षेत्रमा ३ लाख ५० हजार र सहकारी क्षेत्रमा ८५ हजार व्यक्तिलाई वार्षिक रोजगारी गराउने लक्ष्य अघि सारेकोमा आर्थिक सर्वेक्षण ०७७।०७८ ले रोजगार चुनौतीपूर्ण रहेको देखाएको छ।बाधक को?कोभिड!सत्ताको शक्ति खोज्नेराजनितिज्ञ!!फितलो अनुसन्धान!!!