लुकि लुकि मेरो प्रोफाइल नहेर कान्छि अन्जानमै माया बसलानी फेरि 😍म एकदमै कम बोल्ने गर्छु हुनेवाला केहि छैन
तपाईहरु सबैले मलाइ Follow अनि धेरै माया गरिदिनुहोला❤
केपी ओलि र जिग्री (Kumar Kattel) कसलाई जिताउने?
सक्किगोनीका जिग्री र केपी ओलि कै ठाउँबाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन्। Best wishes❤️❤️ अब पालो युवाको❤️😍
सम्पूर्ण बन्धु बान्धव तथा आत्मिय मित्रहरुमा रात्रिकालिन काे समयमा काम त केही थिएन, दिनभर कामकाे थकानले गर्दा सुत्ने बेला भइसक्यो, शुभ रात्रि तथा शुभ सपनी काे कामना 🙏, जय श्रीकृष्ण 🙏