यहि भागवन्डा गरी गरी जनतालाई वाक्क दिक्क पारे। अझै भाग पुगेको छैन।
प्रदेशमा भागबन्डा गर्दै एमाले र नेकपा, ४ मुख्यमन्त्रीमा एमालेको दाबी https://t.co/24AtCg5x9s
@Online_khabar नेहरुको संविधानमा धर्म निरपेक्षता नै थिएन पछि ईन्दिरा गान्धीले संशोधन मार्फत ल्याएको हुन।
भारतमा यत्रो ठुलो बिषय संशोधन हुने हामी कहाँ किन नहुने?
धर्मनिरपेक्षता र संघिय गाँडतन्त्र हटाए देश बल्ल ठिक ठाउँमा आउने सम्भावना रहन्छ। बाँकी चै अधिकारकर्मी र सञ्चारकर्मी नामका किर्ना सखाप पारेपछी बल्ल देश र जनताले सास फेर्न पाउँछन।
@DahalTbd Politicians have so much problems leaving the chair. He is a great person. Left easily and enjoyed being a common Nepali. We should all feel proud the Shah dynasty
सरकारले निर्णय गर्छ, सर्बोच्चले उल्टाउछ/ एउटा होइन, प्राय सबै महत्वपुर्ण निर्णय उल्टेको छ/ २ कुरो हुन सक्छ: १) सरकारनै ति निर्णयहरु कार्यान्न्वयन नहोस भन्ने चाहन्छ२) अदालतमा अझै पुराना दलहरुको प्रभाव बाकि छ/ म चाही पहिलोमा विश्वास गर्छु किन भने यो सरकार +
आजको रिपोर्ट - श्री ५ महेन्द्रको पालामा उति बेलाको एउटै त्रिभुवन विश्वविद्यालय भित्र रहेको आर्थिक बिकास तथा प्रशासनिक सुधारको लागि सन् 1969 मा बनेको CEDA नामक अनुसन्धान केन्द्रको र बनस्पति विभागको भवनको नाजुक हालत हेरियो। उपकुलपतिज्यू सहित सवै पदाधिकारीहरु संग विश्वविद्यालय भित्र एउटै छाता मुनी रहने गरेर कसरी ए एउटा बिशिष्ट नवप्रवर्तन केन्द्र सञ्चालन गर्ने भन्ने कुरामा विचार बिमर्श सुरू भयो। हेर्दै जाउँ के के आईडियाहरु आउँदो रहेछ र के के गर्न सकिने रहेछ । आईडियाको लागि स्वागत छ ।🙏🙏🙏
जति सुकै भ्रम फैलाउन खोजे पनि भोट हाल्ने जनता खुसि छ्न ! तर मारा हरु को छटपटि मात्र हो ! बिरोध गर्ने हरु हेरौ न काङ्रेस एमाले मावोबादि का छौडा हरु मात्र रुवाइ गरेका छ त्यो तिन को छुट्न लागेको जागिर हो ! राप्रापा का पनि छ्न तर तिनि हरु प्रति सहानुभुति छ ! राजाको सम्मान हुनु पर्छ !