The declining number of girl births & the widening gender gap reflect deep rooted social biases that values sons over daughters. This isn't just a demographic concern. It threatens social stability & reinforces cycles of inequality for generations to come.
It was an honor to break bread with our Mayor-elect @ZohranKMamdani over some of the best momos Jackson Heights has to offer. 🥟
From childcare to rent, New York should be affordable and safe for working families. Let’s get to work! 💪🏽
म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !
म अरुलाई के भनम ,म आफै खराब छु!!
“There’s a diss culture in hip-hop music,” Balendra Shah, or Balen, as he is universally known in Nepal, said in a recent interview. “I used to diss politicians.” Now, he is one, after scoring an unexpected landslide victory to become mayor of Kathmandu. https://t.co/bpS9b5VO2K
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता,
या वीणावरदण्डमण्डित करा या श्वेत पद्मासना ।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता,
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
डा सन्दुक रुइतलाई बहराइन सरकारले दिने यस बर्षको इसा पुरस्कारले सम्मानित गर्ने घोषणा भएको छ।मानवताको सेवा गरे बापत प्रदान गरिएको यो प्रतिष्ठित पुरस्कारमा स्वर्ण पदक र १० लाख अमेरिकी डलर प्रदान गरिने छ। यो संभवतआजसम्म कुनै पनि नेपालीले पाएको ठूलो पुरस्कार रकम हो।
बधाई डा रुइत!
संसार भरि नै सबैको हातमा नभई नहुने मोबाइल फोन, आफुले पसिना बगाएको धनले किनेर आफ्नो वा आफ्ना प्रियजनको प्रयोजनका लागि ल्याउँदा केहि मोबाईल कार्टेलको लहैमा बन्चित गराउन लागिएको नियम तुरुन्तै खारेज गरियोस्। हेरौ सरकार कति जनमुखि रहेछ। @cmprachanda@hamrorabi@kpsharmaoli