२३ गतेको छानबिन गर्दै ओलिलाई थुन्न नसक्ने, लेखकलाई थुन्न नसक्ने नालायकले दरबार हत्याकाण्ड छानबिन गर्ने रे.... कोत पर्व छानबिन गर्छु भन्दा पनि भेडा चै भ्या भ्या नै गरिराख्छन होला । आफ्नो कालोकर्तुत सेटिङमा मिलाएर फेरि मन्त्री भएको कुरालाई डाइभर्ट गर्न अनेक बोल्दै हिडेको छ नालायल
Time passed, generations changed, but some names never fade. King Birendra remains a memory, an emotion, and a chapter of Nepal that many still miss Even after 25 years, his memory remains alive in millions of Nepali hearts. Heartfelt tribute to the late royal family. 🌹❤️"
सरकारले आकस्मिक बाहेक जेष्ठ १६ गते देखि लागुहुने गरि स्वास्थ बिमा बन्द गर्ने निणय गरेर छ।
अब यसै गरि बृद्द भत्ता अपाङ्गता र एकल महिला भत्ता पनि हटाउदै जाओस भन्ने शुभकामना सरकारलाई।
बालेनले जे गरे बेठिक गरे तर कसैले अन्यथा नलिनुहेाला, राष्ट्रपतिका रुपमा रामचन्द्र पैाडेलको गरिमा त त्यो दिन सकिएकै हो जुन दिन यिनले पुर्व राष्ट्रपतिको नाम लेखेको विधेयकमा विना प्रक्रिया सहि धस्काएर नव नागरिक भित्रयाउने बाटेा खुला गरे!
A legend,Asha Bhosle’s voice has touched hearts across generations-her timeless songs continue to live on, connecting the past,present, and future 🎶 I always enjoyed listing her songs,"गैरी खेतको सिरै हान्यो","एउटा मान्छे मन पर्छ" and so on. हार्दिक श्रद्धाञ्जली, आदरणीय स्वर
ल बधाइ छ नेपालीलाई🤩🤩🤩
सिंहदरबार जलेको दृष्यले पुरस्कृत हुने मौका पाएछ
यो पुरस्कार थाप्ने पत्रकार पनि आतंकवादी हो
आफै सिंहदरबार जलाउने अनि त्यहि जलेको सिंहदरबारको खरानी माथि उभिएर पुरस्कृत हुने यस्ता आतंकवादी जत्थाहरुको जन्म भएको देश हो नेपाल।
इतिहासले उहालाई केवल एक अनुभवी अभिनेताको रूपमा मात्र नभई अनगिन्ती कथाहरू र भावनाहरूलाई जीवन दिने कालातीत आत्माको रूपमा सम्झनेछ। 🥹
सुनिल थापाको आत्मा लाई चीर शान्ति मिलोस।।।।।हार्दिक श्रद्धाञ्जली 🌹 😢 🙏🕊️