WHAT THE F*CK ARE YOU AFRAID OF
- Rejection: It happens to everyone - Failure: It's part of growth
-Losing people: Not all are meant to stay Making mistakes: You'll learn from them
- Taking risks: Regret hurts more
LIVE EVERY DAY LIKE IT'S YOU LAST DAY
-PORN is fake sex.
- ALCOHOL is fake fun.
- JUNK food is fake nutrition.
- DRUGS are fake happiness.
-SMOKING is fake calm.
-SOCIAL MEDIA is fake connection.
Don't lose yourself chasing FAKES.
धैर्यताले अमिलो आँप लाई गुलियो बनाउन सक्छ , तर त्यही धैर्यताले अमिलो कागती लाई गुलियो बनाउन सक्दैन।
त्यसैले धैर्यता कुन ठाउँ मा अवस्यक छ त्यसको ज्ञान हुनु जरुरी हुन्छ ॥
सगरमाथा अग्लो छ, भन्दैमा हामी स्वतः अग्लो हुँदैनौँ । बुद्ध नेपालमा जन्मेका थिए, भन्दैमा हामी स्वतः न ज्ञानी हुन्छौँ, न शान्तिप्रेमी प्रमाणित हुन्छौँ । देशको झण्डा गलामा बेर्दैमा हामी स्वतः देशभक्त हुँदैनौँ ।
मुख्य ‘टुरिस्ट सिजन’मा भएका ‘क्यान्सिलेसन’ यसै अवस्थाका परिणाम हुन् । अग्लो हुन, ज्ञानी हुन, शान्तिप्रिय हुन काम गर्नुपर्छ । कुराले चिउरा भिज्दैन ।
नेपाली–नेपालीबीच न्यूनतम सहिष्णुता र समझदारीको आवश्यकता आजजस्तो कहिल्यै थिएन । किनभने, नेपालीहरू एकआपसमा यति धेरै ध्रुवीकृत, विभाजित र असहिष्णु सायद कहिल्यै थिएनन् । नेपालभित्र राष्ट्रिय मेलमिलाप र एकताको खाँचो छ ।
हो, पक्कै पनि आजको जस्तो विश्वमा हामीबीच मतभेद हुनु स्वाभाविक हो । तर, नेपाली–नेपालीबीच ‘मनभेद’ हुनु हुँदैन । त्यसैले मूलभूत विषयमा राष्ट्रिय एकता र मेलमिलाप आजको पहिलो आवश्यकता हो । त्यसपछि निर्वाचन त छँदै छ नि ...
पुरा कोलम शिलापत्रमा .. आत्मनिरीक्षणको दसैं ।
We sincerely request to impose visa bans to all the ministers of the current cabinet, including KP Sharma Oli, Ramesh Lekhak, his parter Sher Bahadur Deuba, the Chief of Nepal Police and the Chief District Officer of Kathmandu, on those who shot 14 young men aged 20-25, including a 12-year-old child, in the chest and head.
@UN@GOVUK@USAGov@potus@EUCouncil
@Vijaykumarko English मा जे छ त्यति नेपालीमा छैन, English पार्ट नपढेको भए महत्वपूर्ण कुरा छुट्ने रैछ, यस्तो किन हुन गयो होला ? a few fools in Kathmandu dreams that India and China will fight for Nepal ! These poor souls do not know -in this era- Powerful don’t fight for poor. They use them.