केपि ओलि चाइना जादा स्टाटस लेखेर बालेन साह ले लिपुलेक कालापानी को बारे बोल्न सुझाव दिने बालेन ले लिपुलेक कालापानी हाम्रो हो भनेर अमेरिका गएका बालेन बोल्छ्न कि नाइँ ?
अहिलेकाे समयमा एमाले मा के पि को बिकल्प खाेज्ने भनेकाे राजनीतिक ज्ञानको अभाव भयका तथा बाहिरबाट परिचालित छुल्याहाहरुले मात्रै हो अन्यथा के पि को बिकल्प छैन ।
हामी बाटो बनाउन होइन कानुन बनाउन आएका हौं भनेर चितवनेको दिमाग भुटेकि सबिता गौतमले कतिवटा कानुन बनाइछन् र राष्ट्रिय सभाले रोक्देको रैछ? आफुले सिन्को भाच्न नसक्ने दोष अरुलाई थोपर्ने? यिनी कानुन मन्त्री बनेपछि इतिहासमै सबैभन्दा बढि महिलाहरु असुरक्षित र हिंसा खेपिरहेका छन्।
पैसा नहुने गरिबले पनि स्वास्थ्य उपचार पाउनु पर्छ। त्यो हो हाम्रो एजेन्डा भन्ने अघोरी सत्तामा आएको आधा बर्ष भयो। गरिबको अवस्था पहिले भन्दा नाजुक हुँदै गयो। महङ्गिले बाच्न नदिने अवस्था ल्यायो ।
शव गाड्न किन यति हतार हो ?सास नपाएपछि लास सास भन्दा महत्त्वपूर्ण हुन्छ परिवार गुमाएकालाई शवको महत्त्व थाहा हुन्छ घटना घटेको ३दिनमै सनाखत भएन भनेर शव गाड्न तम्सनु मृतक र तिनका परिवारका लागि अपमान मात्र होइन अपराध हो कति शोकमा छन्,कतिको होस छैन,कतिलाई शव कहाँ लिन जाने थाहा नै छैन
यो घण्टे प्रजातिको दुर्लभ जनावर केहि दिनदेखि आफ्नो बासस्थान बिर्सेर माईतीघरमा आई बसेको छ ,
यो जनावरको ज्यान अत्यन्तै ठुलो भएको कारण सडक नै अबरुद्ध भएको छ !!🤦♂️
यो जनावरलाई हटाउन बुल डोजर नै सन्चालन गर्नु पर्ने स्थानीयहरुको भनाइ छ ।