जनआस्थाका सम्पादक किशाेर श्रेष्ठको पत्रकारितामा कमजोर पाटा छन्, त्यससँग असहमति होला तर समाचारकाे विषयमा पक्राउ गरेर आम संचारकर्मीलाई तर्साउने र धम्क्याउने रास्वपा सरकारकाे कार्य गलत हाे पत्रकारहरू सत्तासँग नझुकी प्रश्न गर्न र लेख्न छाेडिदैन ।
I trust you, my friend, and I would never expect betrayal from you.
राजनीति हो, व्यवस्थापनको क्रममा अलिकति दायाँ- बायाँ हुनसक्छ। हामीमा निहित गम्भिर प्रणालीगत समस्याले मान्छे फस्न सक्छ।
@SwarnimWagle लाई मैले नजिकबाट चिनेको ३० वर्ष भयो। उनीसँग कतिपयको विमति होला। मेरो त उनको स्तरको विज्ञले लेराएको बजेटमैँ गम्भिर विमति छ।
ज-जसलाई जे-जे भन्न मन छ भने हुन्छ, तर उनले जानिबुझी अवैध काम गरे/भ्रष्टाचार गरे भन्ने म कल्पना पनि गर्न सक्दिन।
उनले पनि अवैध काम गरे/भ्रष्टाचार गरे भने, नेपाली राजनीतिमा कसलाई विश्वास गर्ने?
घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था नेपालमा मात्रै : सरकारको चुहावट र कर नियन्त्रण गर्ने छैन योजना !!! https://t.co/XQ8hMzxUTd via @Crunchify
सेना कहाँ कस्ताे परिस्थितिमा परिचालन गर्ने भन्ने प्रष्ट छ तर, ज्ञानेन्द्र शाहले सत्ता लिएकाे बेला सञ्चार माध्यमकाे अफिसमा गाेलीगठ्ठा सहित परिचाल, बालेन्द्रा साहकाे समयमा सुकुम्बासी बस्तीमा डाेजर चलाउने स्थानमा परिचालन, सिमा सुरक्षामा छैन ध्यान
गगनजीलाई शुभकामना तर...
वीपीपथबाट जीपीपथ हुँदै
प्रचण्डपथको पतन-यात्रामा
पट्टी लगाएको खच्चड जसरी
अप्राकृतिक भारी बोकेर
हिँडिरहेको कांग्रेसले
फर्किएर फेरि वीपीपथ नसमाउने हो भने
आउँदा धेरै वर्षसम्म ऊ रास्वपाको
पुच्छर हुनेछ। लेखेर राखे हुन्छ।
गगनजी (@thapagk), के छ विचार? छ आँट?
नयाँ वर्षकाे २०८३ काे शुभकामना ।साथमा शुभकामना सन्देश हेर्न र पढ्न याे लिङ्क किल्क गर्नुहाेस । गृहपृष्ठ - Prithvi Media Pvt. Ltd. https://t.co/vOo1iNt53t