सरकार बिरोधी आन्दोलनकारी लाई नि सरकारी सुरक्षाको बन्दोबस्ती हुँदो रैछ ,हाम्रो नेपालमा । हिजो सडक अबरोध गर्ने जो कोहिलाई कानुनी कारबाही हुन्छ भन्ने गृह प्रशासन आज आफैँ तथाकठित आन्दोलनकारीको संरक्षण गर्ने???
@NepalPoliceHQ@kpsharmaoli@IshwarPokhrel
कुनै कुराले गहिरो ठेस पुग्छ, भावना र सोचका तरेलिहरु पनि बग्छन ।
मुटु र दिमाग्को घम्साघम्सी पर्छ तर अन्तेमा दिमाग्को कुरामा दिल सहमत हुन्छ र भन्छ"कति कुरा नभनेर पनि ....."
बिर्सनेलाई सम्झना त्यो हदसम्म मात्र गर्नु कि उसको यादले सताउनु भन्दा उर्जा प्रदान गरोस्।
जति धेरै याद आउँछ त्यति नै धेरै उत्प्रेणा पनि पैदा होस्। प्रगती यति गर्न सकियोस् कि सेलिब्रेटी भैयोस् र सोही मान्छे फेरि फेरि पछुताओस् आफैं सँग अनि आफ्नो विगत र नियत सँग।।।
#शुभसपनी 😘
#Joe_Biden ले अमेरिकी राष्ट्रपतिय चुनाबमा #DonaldTrumpJr लाई पराजित गर्दै राष्ट्रपती बनेको कुरालाई एउटा उग्रबाद र अहम्बादी राष्टृबादको अन्त्यको रुपमा चितृत गर्दै बिभिन्न कोणबाट विश्लेषण भैरहेका छन र त्यो तर्कमा म नि सहमत छु ।
#Joe_Biden#अमेरिकी_रास्ट्रपति निर्वाचित भए भन्दै ""हार्दिक बधाई तथा सफल कार्यकालको सुभकामना "" भन्दै सामाजिक संजालमा पोष्ट्याउने नेपालीहरु साँच्चै ठुलै ब्यत्ती होलान है- ब्यत्तिगत चिन्जान भरै त बधाई देका होलान ,आफू त बधाई दिउँ भने चिन्जान नि छैन 😋😂😋
स्वास्थ्य मन्त्रालयकाे पछिल्लो निर्णय"काेराेना संक्रमितले आफ्नो उपचार आफैं गर्नु"!
यसरी हरेकदिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा@PM_Nepalबरु सिधै भनिदिनुस्"सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा रहेकोले अब उपरान्त संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने जानकारी गराइन्छ"
मन्त्री हरुले सपथ खाँदा साहित्य छाडेछन । प्रधानमन्त्री चुट्किला अनि मन्त्रीहरु साहित्य छाँट्ने #वा रे वा । देश बनोस नबनोस नेपाली साहित्य चैँ मौलाउने भो 😋😋
देशको अर्थतन्त्र त बिष्णु दाईले मज्जाले उकास्नु हुन्छ भन्ने थाहा नै छ अनि नजिर नि छ तर त्यो भन्दा रोचक कुरो त #इश्वर कम्रेड प्रधानमन्त्री कार्यालयको प्रमुख कर्मचारी कि #नेकपा का दुई अध्यक्ष प्रमुख र कार्यबाहाक अध्यक्ष जस्तै प्रधानमन्त्री र कार्यबाहक प्रधानमन्त्री हो !!😉😉