जिन्दगी को सुरु देखि नै बायो बनाउन को लागि संघर्श गर्दै आएको छु अब केही हद सम्म नजिक आएको छु छिटै नै पत्रकार सम्मेलन बाट सार्बजनिक गर्नेछु। फलो गर्नुस✌✌
मलाई हाँस्न सिकाइदे ऐ दैब बच्न सिकाइदे मनभित्रको पीडा भन्न सिकाइदे मिल्काइदे यो मेरा मनभित्रका त्रास यो कसमेटिक दुनियाँमा देख्दिन केही खास
असली अनुहार सबैले यहाँ छोडिसके आफ्नै छायाँले पनि डर लाग्न थालेसके
हारिसके देखेर यो दुनियाँको चरित्र थाकिसके चिच्याउन खै के हो यो बिचित्र