कसैलाई असहज स्थितिमा साथ देउ, हात देउ, हिम्मत देउ, आशा द��उ । किनभने खराब स्थिति त केही समयमा गुज्रिएर जान्छ । तर, तिमीले दिएको साथ र हिम्मत उसको जिन्दगीभर रहन्छ !!
#शुभबिहानी ☕️🌼
#शुभदिनको_कामना 🙏🏻🌺
#दारी💞
आधुनिक शासन प्रणालीअनुसार नेपाल जस्तो देशमा सरकार भनेको व्यवहारतः करको नाममा आमजनताबाट अचाक्ली रकम असुली गर्ने र ठूला व्यापारीलाई विभिन्न छुट/सहुलियत दिने वैध संस्था हो।
-असोज १४
जब मनले मन बुझाउछ,
नपाएको सबै कुरा ब्यर्थ लाग्छ ।
पाएको पनि त सबै कुरा व्यर्थ लाग्छ ।
पाएर सन्तुष्ट कोहि छ ?
यदी छैन भने , जे छ त्यो धेरै छ -
एक ��टक आफुलाई हेर्नुस त ।
#कतैभेटेको
शक्तिमा रहुनजेल त तिम्रो दायाँबायाँ वरिपरि लाग्ने टपरटुइयाहरु ट्न्नै छन! जुन दिन तिमी शक्तिहिन हुने छौ, टपरटुइयाहरुले भाका सार्ने छन ।
त्यस दिन मलाई संझिनुस है!!!
शक्तिमा रहुनजेल त तिम्रो दायाँबायाँ वरिपरि लाग्ने टपरटुइयाहरु ट्न्नै छन! जुन दिन तिमी शक्तिहिन हुने छौ, टपरटुइयाहरुले भाका सार्ने छन ।
त्यस दिन मलाई संझिनुस है!!!