अनि जीवनको एउटा गहिरो सत्य यो पनि हो कि
हामीमध्ये कसैलाई पनि थाहा हुँदैन —
कुन मुडमा कोसँगको भेट अन्तिम हुनेछ भनेर…
भोलिको आशा बोकेका सम्बन्धहरू पनि
फेरि कहिल्यै नफर्किने हुन सक्छन्…
कस्तो होला है —
फेरि ती मान्छेहरू कहिल्यै नदेखिँदा, नभेटिँदा…
ओहो… कस्तो मन चिसो भयो 💭
हामीले आमा नेपालको माटोमा पसिना बगाएर बनाएको भविष्य, केही भ्रष्ट हातहरूले लुट्दा हामीले आँसु बगाउनु परेको छ — अब यो आँसु हाम्रो अन्तिम शस्त्र होइन, परिवर्तनको पहिलो बिउ हो। हामी GenZ, आँसु होइन आगो हौँ — भ्रष्टाचारको अन्धकारलाई पोल्ने र नयाँ नेपालको बिहान ल्याउने उज्यालो हौँ।
बिर्सिनु त पटक्कै थिएन
आफू हिँडेर आएको बाटो
तर बिर्सिएँ
एउटा घर थियो सायद
पार भएँ
र बिर्सिएँ।
कोही थियो पर्खिएको
पार भएँ
र बिर्सिएँ।
कतिलाई पो सम्झिनु खै!
नाम सम्झिन्छु-अनुहार बिर्सिन्छु
अनुहार सम्झिन्छु-नाम बिर्सिन्छु
बिर्सिनु त पटक्कै थिएन
आफू हिँडेर आएको बाटो
तर बिर्सिएँ 💔
Have you ever felt such deep disappointment in someone that, instead of getting angry or seeking answers, you simply come to accept them for who they are. You realize that their actions speak louder than any explanation they could offer, and further 🦋