स्वार्थी छन् संसार सारा...
के कति गरेनन् र अत्याचार
मै हुँ भनि ठुला पल्टिन्छन्...
के कस्ता देखाएनन् र व्यवहार
गन्धकी जीवनको पाठशालामा
सुगन्धीको के काम रह्यो र??
पावनदीको रवाफ र भरमा
निर्धाे र गरीबको के काम लायो र?? ...✍🙏
#वास्तविकता...#खल्लोपन
यहाँ के पाइँदैन ।
सबथोक पाइन्छ
बस्, मात्र पैसा चाहिन्छ
बोल्नेले बोलि बेचिदिन्छ,
बुझ्नेले बुझाई बेचिदिन्छ
देख्नेले हेराई र
लेख्नेले लेखाइ बेचिदिन्छ ..........
अनि आफ्नो मान इज्जत पनि...।।