सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत्॥
हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्।
सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस्।
नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
नीतिगत भ्रष्टाचारः😂
हतार हतार बसपार्कको शौचालयमा दिसा गरेर निस्किएपछि शौचालय प्रमुखलाई रु ५० दिएँ।
रु २० फिर्ता पाएँ।
भित्तामा हेरेको -
पिसाब फेरेको -१० र दिसा गरेको - २० मात्र
म - दाइ रु १० पुगेन नि!
शौ. प्रमुख - ए भाइ! संसारमा बिन��� पिसाब, कसैले दिसा मात्र गर्न सक्छ र ?😊
@lhazenbhote बादलदरु टाढा नै सुन्दर देखिन्छन
नजिक भए त बाफ र बादल उस्तै झल्किन्छन
धैर्यता र पर्खाई पछिको प्राप्तिको मूल्य
आफ्नै शि���ालेखमा लेखिन्छन
तिम्रो योगदान अनि लगावको परिचय छुट्टै छ
ग्रहण पछिको चन्द्रमा जस्तै स्पस्टै छ
तिम्रो माया र समर्पणको ऋणहरु
ब्याज सहित तिर्ने प्रतिबद्धता एउटै छ