भारत चिनले लिपुलेक नाकाबाट यस वर्ष १ करोड ४६ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ। भारतबाट ७४ लाख ९५ हजार रुपैयाँ बराबरको सामान चीन निर्यात गरिएको छ भने चीनबाट करिब ७५ लाख ५१ हजार रुपैयाँ बराबरको सामान आयात गरिएको छ।
@UjjwalBikram सुझाव सल्लाह दिनु हरेक जिम्मेवार नागरिकको दायित्व हो र नागरिकका जायज सुझाव सल्लाह अनुसार राज्यको नीति बनाउने,कार्यान्वयन गर्ने गराउने राज्यको दायित्व हो विडम्बना राज्य संचालकहरु सत्ता ढलेको देख्छन् नागरिक जलेको देख्दैन जलन अस्पताल खोल्ने तपाईंको सपना भित्र लाखौं नेपालीको जीवन छ
चुच्चे नक्साले ओगटेको भूगोलको गाउँ नाभि
भारत सरकारले यो पुरै गाउँलाई होमस्टेको रूपमा विकास गरि स्थानीयलाई रोजगारी उपलब्ध गराएको छ ।
नोट - कालापानी नजिक नेपालको छाङरु तिङकर सम्म नेपालबाट पुग्ने बाटो छैन भारतले गुन्जी कुटि नाभि सम्म २ लेनको कालोपत्रे सडक बनाएको छ ।
भारतले नेपाली अतिक्रमित भुमी चुच्चे नक्साले समेटिएको क्षेत्र गुञ्जी कुटि सहितका सिमाक्षेत्रका आधा दर्जन गाउँहरुलाई समेटेर भाईव्रेट योजना बनाएर गुञ्जी र जोलिङकाङ(लिम्पियाधुरा) क्षेत्र जोड्नेगरी उच्च हिमालय क्षेत्रमा सुरुङ निर्माणको अध्ययन पनि थालिएको छ ।
चुच्चे नक्सा सार्वजनिक गरेर आफुलाई राष्ट्रवादी हौ भनेर गर्वगर्ने सबै दलहरु कता छन् । सत्ता उलट्पुलट मै ।
नेपालको अतिक्रमित भुमी गुन्जिमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदिले ७५ करोडको लागतमा बन्ने पाँचौ धाम शिव कैलाश धामको जम्भु कस्मिरबाट भर्चुअल माध्यमबाट सिलान्यास गरे ।
भारतले नेपालको अतिक्रमित क्षेत्र चुच्चे नक्सा भित्रको भूगोल गुन्जिको मनिलामा निर्माण गर्ने भनिएको पाँचौ धाम शिवधाम(कैलाश धाम) को आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिले दिउँसो १२ बजे भर्चुअल माध्यमबाट शिलान्यास गर्दैछन् ।
हिजो पिथौरागढ जिल्ला अस्पताल का मुख्य चिकित्सक अधिकारी डा. N.S. ह्याकी ले अस्पताल परिसर कार्यलय मा प्रेस कन्फ्रेन्स गर्दै उक्त भवन को २०% कार्य सकिएको , भबिस्यमा डाकटर र नर्स तैनाथ गरिने , र भारतद्वारा अतिक्रमित गाउँ गुन्जी, नाबी,कुटिका स्थानिय हरु लाई फाइदा पुग्ने
चुच्चे नक्साले ओगटेको नेपाली अतिक्रमित भुमी गुन्जिको मनिला भन्ने ठाउँमा भारत को उत्तराखण्ड सरकार को स्वास्थ्य बिभागले भारतिय रुपैया रु 3करोड 89लाख को लागत मा ५ देखि १० शैया ( ब्याड ) को प्राइमरी हेल्थ केयर सेन्टर अथवा डे केयर सेन्टर को निर्माण कार्य २०% पुराभएको पाइएको छ।
भारत पिथौरागढ्का पुर्व DM आशिष चौहानको भिजन अनुसार rural work department कार्यक्रम अन्तरगत डिनाईड कम्पनीले निर्माणको जिम्मा पाएको हो
शिवधाम भित्र फोटो ग्यालरी,ध्यान कक्ष,शिवको मुर्ति,भक्तजनको लागि आवास आदि निर्माण हुनेछन् ।
भारतले नेपालको अतिक्रमित क्षेत्र गुन्जिमा भारतले ७५ करोड भारुको लागतमा शिवधाम निर्माण गर्ने तयारी गरेको छ । योजनाको dpr तयार भईसकेको र अबको केही दिनमा निर्माणकार्य सुरु गर्ने तयारी रहेको छ । शिवधाम भित्र फोटो ग्यालरी,ध्यान कक्ष,शिवको मुर्ति,भक्तजनको लागि आवास आदि निर्माण हुनेछन्