@sudhirchaudhary नेपालमा अन्दोलन हुँदा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाह भन्ने गोदी मिडियाहरुले वर्तमान भारतमा अन्दोलन भैरहेको बेला तानाशाह प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा किन समाचार बनाएको छैनौ?
@Oyemisty How can neighbors to neighbors fights, onter countries internal affairs they are interested others matters they are loudly speaks but own countries citizens matters are ignores that's habits. If you don't believe it. You can watch India's news media or YouTube channels videos.
@ShikshaNewsRaj1 राज्य द्वारा आम जनतामाथि गरिएको दमन,नेमप्लेट नभएको प्रहरी गुण्डाहरुद्वारा १०बर्ष सम्म का प्रदर्शनकारीहरुलाई अन्धाधुन्ध लाठी चार्ज, ढुंगा प्रहार गरेको खै २० जुलाई २०२६ को?
@brb1954 रअको प्यादाहरु नेपाल देशबाट के के को नाममा बिदेशी कार्यक्रममा जान्छन् र नेपाल देशको कमीकमजोरी वृतान्त सुनाएर तिनीहरूको प्यारो बनेर फर्किन्छन्। नेपालको असत्य बिभिषण लिपुलेक कालापानी लिम्पियाधुराको बारेमा नेपाल देशको हितमा किन नबोलेको?
@Online_khabar नेपाल बाट तराई क्षेत्र छुट्याउन खोज्ने कुचेष्टा गर्ने नेपालकै नेताहरु लिपुलेक कालापानी लिम्पियाधुरामा कहिले जान्छन् त्यहाँका आम नेपाली जनतासँग भेटघाट गर्न?