सुनाउन नसकिने सपनाहरू छन्,
भुल्न नसकिने घटनाहरू छन्।
मुस्कानभित्र लुकेका आँसुहरू छन्,
जीवनभर बोक्नुपर्ने भारहरू छन् ।
न त खुशी भेटिन्छ, न पीडा मेटिन्छ,
बस जिन्दगी देखेर नै मुटु रेटिन्छ।"
How difficult it is to tell someone that life is incomplete without you.
I've talked to you about everything, but I've never been able to say what I thought after meeting you. As easy as it is to just look at you, it's equally difficult to tell you how important you are to me.
Part 2
give him the happiness
I couldn't.
I truly wish you both
Nothing but peace, love,
and a future full of light.
Because holding on to hate only darkens your own heart,
and mine has already learned
to let go.
Part 1
I saw my ex's new girlfriend
keeping an eye on me.
Girl! don't waste your energy
Hating me.
My heart is pure.
I'm not the toxic ex,
I don't want him back,
And I never will.
He's yours now,
and I genuinely hope
you love him the way I once did.
Treat him with care,
👇
तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
एक रात!
म एउटा कहानी लेख्नेछु
तिमीलाई मसँगै लेख्नेछु!
पूर्ण चन्द्रमा र चिसो हावा
अनि मेरो हात तिम्रो हातमा लेख्नेछु!
वास्तविकतामा कहिल्यै भेटेनौ तिमी
हाम्रो भेटेको एउटा किताबमा लेख्नेछु!
मेरो किताबमा सबै मेरो इच्छा अनुसार हुनेछ
जब तिमी सुत्नेछौ म दिनलाई नै रात लेख्नेछु!
P1👇