अर्जेन्टिनाका मिडफिल्डर एन्जो फर्नान्डेजले स्पेनसँग विश्वकप फाइनलमा पराजित भए पनि आफ्नो टोलीले देशको उत्कृष्ट प्रतिनिधित्व गरेको बताएका छन्।
https://t.co/dwQmlARBRF
TILOTTAMA KORA 2026 यस वर्ष समेत हुने हुने भएको छ । आयोजक तिलोत्तमा राईडर्सले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको दोस्रो संस्करणबारे जानकारी दिएको हो । यस वर्ष २ सय बढी राईडरले नाम दर्ता गराएका छन् ।
#tilottamakora26#ridersnepal#khelpatinews
एनभीएलको फ्रेन्चाइज टोली अन्नपूर्ण स्पाइकरले राष्ट्रिय महिला भलिबल टोलीकी मुख्य सदस्य उषा भण्डारीलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
https://t.co/Q1E1PKBXvR
स्पेनसँग पराजित भएपछि फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो टोली प्राविधिक रूपमा अपेक्षित स्तरमा प्रदर्शन गर्न नसकेको बताएका छन्।
https://t.co/8PlILq1xff