🗞️🗞️🚨जनहितमा जारी सूचना 🚨🗞️🗞️
बजारमा हाम्रो स्पेससँग मिल्ने हुबहु देखिने नाम तथा फोटो प्रयोग गरेर कोही निच तथा घटिया व्यक्ति बदनाम गर्दै हिँडेको पाएका छौँ । निजलाई फरक नाम अथवा नझुक्याउने पाराले आगामी दिनमा अघि बढ्न यसै सन्देश मार्फत आग्रह गर्दछु ।
धन्यवाद
खुल्ला मञ्च परिवार