"Nepal and the world lost a true inspiration and legend"
Tributes have poured in for record-breaking mountaineer and Ghurka Nirmal Purja, who has died aged 43.
Among them were messages from the First Sea Lord and Prince William, who praised him as 'truly unique' ⬇️
🔗https://t.co/JZtmf3YUmv
सांसदलाई प्रश्न गर्ने, आलोचना गर्ने र असन्तुष्टि व्यक्त गर्ने अधिकार छ। तर, बीच सडकमा सैनिक अधिकृतलाई युट्युबरहरूको घेरामा राखेर सार्वजनिक रूपमा थर्काउने शैली लोकतान्त्रिक संस्कृतिको हिस्सा बन्नु हुँदैन। नेपाली सेना कुनै दल वा व्यक्तिको होइन, सबै नेपालीको साझा संस्था हो। यसको संस्थागत मर्यादा जोगाउनु सबैको दायित्व हो !
यो हो भारत र भारतीयहरूको आफ्नो छिमेकीसँगको व्यवहार।
नेपालका सुस्तावासीले बाढीबाट आफ्नो गाउँ बचाउन बनाएको बाँधलाई सिभिल पोसाकमा SSB पठाएर भत्काउन लगाएको छ।
स्थानीयलाई थाहा भएपछि सशस्त्र प्रहरी र स्थानीयको बाक्लो उपस्थिति देखेर उनीहरू भागेका छन्।
“Netflix star” is such an absurd way to describe one of the greatest climbers of all time. He scaled the 14 tallest peaks on earth in 189 days. Then he did it all over again without supplemental oxygen. And he served in the British special forces.
The man was a legend and proof that with the right mindset, you can conquer anything.
नेपालमा नागरिक समाज थला बस्नुको कारण:-
ट्रम्प आउनु, दाता बाट आउँने पैसो रोकिनु, युद्धहरु लम्बिनु, Transnational Actors काे भूमिका खुम्चिनु आदि प्रमुख कारण हुन्। नेपाली सन्दर्भमा दाताका पैसो साङ्गुरियो, सर्वसाधारणमा जन चेतना आयो, नागरिक समाजभित्रको ब्यक्ति फण्डित हुने रहेछ भनेर विरोध आउन थाले, सञ्चार प्रविधिको विकास हुनु, राजनितिको व्यापारीकरण हुनु, कस्का स्वार्थमा बोल्यो सर्वसाधारणले खोतल्न सक्ने हुनु आदि यस्ता धेरै कारण छन्।
#मुलुक
ए कसैले भन्दाओ न हौ, रोयल नेपाल आर्मीका Lt. General मदन शम्सेर र उनकि रानी जगदम्बा नभा बे पाटनमा घर हुन्थेन, जगदम्बा प्रेस हुन्थेन, मदन गुठी हुन्थेन, आर्मी नभा वे घरबास नै नहुनी रच के 😁
ऊ नेपाली नरहे नि नेपाली नै रह्यो।औसत नेपालीले भन्दा बढि नेपाललाई चिनायो। औसतले सोच्ने भन्दा माथिको जिन्दगी बाँच्यो।
यसैलाई सेलिब्रेट गरे हुँदैन, आज?
हरेक कुरोमा शंका र प्रश्न लिएर हिड्न पर्ने, कस्तो संस्कार हाम्रो
मान्छे ढेडूँबाट विकास भई नै रहेको जन्तु हो, शंका पुन हट्यो !
सबै कुरोमा जान्ने नपल्टीनुस् सर। वहाँले भन्न खोजेको कुरो बुझ्ने क्षमता राख्नुस् बरूः नेपाली सेनाले provide गरेको larger safety र security measures ले मात्र आज नेपालीले आफ्नो freedom enjoy गर्न पाएको हो। नत्र भदौको anarchy आज सम्म कस्ले रोक्थ्यो? जनतामा आफैं ज्ञान पलाएर रोकिन्थ्यो? विपिनजीको argument political philosopher Thomas Hobbes सँग जोडीएको argument हो। बुझ पचाऊन पाईयो तर सत्य बोल्ने मान्छेलाई लखेट्नु भएन।
हैट! पत्रकार बिरेन्द्र जैरुको प्रशंसा गर्ने शब्द नै भेटिन।
बिदेशीको डिजाइनमा माओबादीले १७ हजार मारे, रेशम चौधरीले टिकापुर हत्याकाण्ड मच्चाए, उपेन्द्र यादबले गौर हत्याकाण्ड मच्चाए। तर गरिब निमुखा जनताले के पाए ??
Everyone at Laureus is saddened by the passing of world-renowned mountaineer and friend of Laureus Nirmal Purja, following an avalanche on Pakistan’s Broad Peak.
In 2019, Nirmal made history after climbing all of the world’s 14 peaks over 8,000 metres in just over six months.
Our thoughts are with Nirmal’s family and friends, and those of all climbers who lost their lives on the mountain.
In loving memory of Nimsdai - the man who changed mountaineering forever. Before him, the world saw Nepalese climbers as background support - the silent force carrying the loads and clearing the path so others could take the credit. He changed that narrative forever, proving
मंत्री, गठजोड, समिकरण र राजिनामा भन्दा पर कतै छ ? छ भने देखिनु पर्ने हैन?
मान्यवर, यो कठिन मोडमा साँच्चै संघीयता कहाँ छ ? उसलाई पनि दुख्नु पर्ने हैन? आगोले पोल्नु पर्ने हैन?
सुनसरीमा भएको धनजनको क्षति पछि हाल तराईका अन्य जिल्लाहरुमा समेत फैलिएको आक्रोशबाट मुलुकको शान्ति सुव्यवस्थामा परेको खलल प्रति चिन्ता व्यक्त गर्दै "निर्मलनिवास" को सद्भाव संदेश जारी
#grabnews
बोलेनन् !
status आयो, हैन भिडियो चाहिन्छ !
भिडियो आयो,
लेखेको हेरेर पढेर हुन्छ? आफ्नो page बाट हालेर हुन्छ ? PMO Nepal बाट आउनुपर्छ !
PMO Nepal बाट नि आयो, यति ढिला आएर हुन्छ ?
गृहमन्त्रीले मतलबै गरेनन्,
गृहमन्त्री आफै घटनास्थलमा पुगे, stunt गर्न गएको हो !
सुरक्षा निकायसँग समन्वय पनि गरेकै होलान् !
प्रधानमन्त्रीले छलफल गरेनन्, राष्ट्रपतिसँग छलफल हुँदै रहेछ !
अब चाहिँ के, घिउको रोटि ??
सरकारलाइ सहयोग पनि गरौँ, समाधानका उपाय सुझाऔँ, कति जोस्सिएको, कति भड्किएको, कति खेदो मात्रै खन्नु, संयमित बनौँ !
घिउको रोटि नमागौँ ।
This is not the time for politics. Nor is it the time to talk about “this government” and “that government.” This is the time to unite the entire country, maintain social harmony, and face the crisis together in unity.
जन्मदिनको मंगलमय शुभकामना!
ढिलोचाँडो सरकारबाट गद्दीआसिन हुनुपर्ने दिन अवश्य आउनेछ।
So far, you have upheld your grace with exceptional dignity, Sarkar.
Please prepare yourself mentally, emotionally, and intellectually for what is truly one of the most demanding responsibilities in the world. That day will certainly come.
त्यो दिन आएन भने, गत भदौ २३ र २४ मा विदेशीहरूले बाहिरबाट मात्र खेले; अब त्यस्तै वा त्योभन्दा गम्भीर संकट आइपर्दा उनीहरूले कहाँ-कहाँ र कसरी खेल्नेछन्, अनि नेपाल कति समयसम्म अशान्ति र द्वन्द्वमा फस्नेछ भन्ने अनुमान गर्न गाह्रो छ।
मैले बारम्बार भन्ने गरेको छु: नेपालमा राजसंस्था भइदिएको भए भदौ २४ गते न देउवा दम्पतीले कुटाइ खानुपर्थ्यो, न नेताहरू हेलिकोप्टर चढेर भाग्नुपर्थ्यो।
नेपालजस्तो हरेक दृष्टिकोणबाट संवेदनशील देशमा राजसंस्था पुनर्स्थापित नगर्नु भनेको देशको भविष्य नै संकटमा पार्नु हो। त्यो चेतना अहिले व्यापक बनिसकेको छ। त्यसैले, सरकार, please be prepared.
Wishing you the happiest birthday ever!
#विचारभन्दामाथिदेश #देशकालागिनरेश
#नवीनसमझदारी
#संरचनागत_पुनरावलोकन
अन्यथा #अस्तित्वकोसंकट !
म स्वयं एक कट्टर बालेन विरोधी हुँ। तर प्रधानमन्त्रीको सम्बोधन सन्तुलित र परिपक्व छ। यस्तो विषम परिस्थितिमा मुलुकलाई नेतृत्वविहीन पार्न मिल्छ? चुनावपछि सरकार गठन भएको ६ महिना पुगेको छैन, फेरि अर्को अस्थिरता निम्त्याउने? खासमा तपाइँहरुजस्ता अनागरिक हगुवा कुबुद्धिजीवी ठिश्लेषकहरु नै यो मुलुकको सबैभन्दा ठूलो अभिशाप र घाँडो हो!