राजा–रानी छोरीको ठमेल घर पैदल सवारी हुँदा नरेन्द्र श्रेष्ठले कतै टाढाबाट फोटो खिच्न भ्याएका रहेछन् । मैले डराइडराई पत्रिका लगेर देखाएँ, ‘यस्तो आएछ सरकार ।’
‘अँ, मैले हेरें,’ मौसुफले भनिबक्स्यो, ‘राम्रै रहेछ है !’
त्यस दिन राजाको मुहारमा फरकखाले खुसी देखें ।
(दरबारको दुःखान्तबाट)
घरमा खट्ने-घरबाहिर खट्ने, पैसा कमाउने-पैसा नकमाउने, अवसर पाएका-अवसरबाट वन्चित, सुखी-दुःखी, आफ्नै तालमा रमाएका वा अरुको सेवामा खटिएका, न्यायका लागि आवाज उठाएका वा आवाज दबाइएका…
हामी सबै-सबै-सबै नारीहरुलाई नारी दिवसको शुभकामना 💐❤️🙏
धेरैअघिदेखि साथमा भए पनि @sudheerktm को भिक्षु, व्यापार र विद्रोह पढेको थिइनँ । पढ्दै छु , २१० पेज जति सकें तर सिफारिस नगरी बस्न सकिनँ । पढ्नुभएको छैन भने पढ्नुस् है !
वोष्टनको नेपाली कम्युनिटी सेन्टरमा लेखक @sudheerktm पुस्तक 'भिक्षु, ब्यापार र बिद्रोह', 'हिमलापरिको हुरी'को चर्चा गर्दै।
नेपालको अस्तित्वको खोजी,'मिस ईन्फर्मेसन' र 'डिस ईन्फर्मेसन'को बाढीमा पत्रकारिताको अभ्यास, मरिसकेको राजतन्त्रको खोजी-आदि प्रसंगमा उनको सटिक टिप्पणी रोचक रह्यो
भिक्षु, व्यापार र विद्राेह
नेपालकाे भाेट- चीन सम्बन्ध र भारत
सुधीर शर्मा
मूल्य रू:८९९।-
मण्डप पब्लिकेशन हाउस भृकुटीमण्डपमा विभिन्न आख्यान तथा गैरआख्यान किताबहरू उपलब्ध छन्।📚️🙏बुक स्टाेरमा उपस्थित भएर खरिद गर्ने पाठकलाई विशेष छुट।
।।डेलिभरी सेवा उपलब्ध।।
#mandappublicationhouse
कवि मीनवहादुर भर्सन :
“तल, मोबाइलमा टिकटक हेरेर बसिरहेको छ श्रोतागण, जो अलमलिएको छ ताली बजाउने समय आइसक्यो या गइसक्यो ?” @magical_key@jaya_hos@kalpanadhakal@SanjayaGh
*
https://t.co/pJwAmgoknb