माता दुर्गाको कृपाले दुःखमाथि सुख, निराशामाथि आशा र अन्यायमाथि न्यायको विजय भइरहोस्। सबैको जीवनमा आरोग्य, दीर्घायु, शान्ति र समृद्धि प्राप्त होस्।
जय माता दी! विजयादशमीको हार्दिक शुभेच्छा।
देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँ २०८३ को हार्दिक मंगलमय शुभकामना! माता दुर्गा भवानीले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी प्रदान गरून्।🙏
दसैँको टीकासँगै मनमा नयाँ उत्साह, जमरासँगै जीवनमा नयाँ ऊर्जा र आशीर्वादसँगै भविष्यमा सफलताको उज्यालो फैलियोस्। हरेक घरमा खुसी र हरेक सम्बन्धमा
आत्मीयता कायम रहोस्।
मंगलमय बडादशैँ! 🙏
जिन्दगीमा धेरै कुरा कमाउन सकिन्छ ,
तर बाबाको माया र उहाँको साथ पैसाले कहिले किन्न सकिँदैन। बाबा तपाईंको आशिर्वाद सधैँ मेरो शिरमाथी रहोस र जिन्दगीभर असल सन्तान बनी तपाइँको साथ र माया पाउन सकु ।
♥️🥹
#बुवाकाे मुख हेर्ने दिनकाे शुभकामना ❤️
"सबै ठिक छ" भन्दाभन्दै आफैँसँग थाकिसकेँ। जिन्दगीको यो मोडमा आइपुग्दा न केही गुमेको जस्तो लाग्छ, न केही पाएको जस्तो—बस एउटा गहिरो अलमल र दिक्दारी मात्रै छ। सायद, मनलाई पनि कहिलेकाहीँ विश्राम चाहिएको होला। 😥😥
नयाँ वर्ष २०८३ ले तपाईंको जीवनमा
सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्। 🙏💫
हरेक दिन खुशीले भरिएको होस्,
हरेक सपना पूरा होस्,
र जीवनमा नयाँ ऊर्जा र आशा ल्याओस्। 🌈🌿
नयाँ वर्ष २०८३ को धेरै धेरै शुभकामना! 🎉🥳
#happynewyear2083