फेरि एकपटक अनुनय विनय:
-- युएन ह्यावबिट्याट भन्छ, शहरहरूमा लगभग १५% खुला क्षेत्र हुनु राम्रो।
-- भूकम्पीय जोखिम भएका क्षेत्रमा पनि लगभग १५% खुला क्षेत्रको अपेक्षा गरिन्छ।
-- सरकारी तथ्याङ्क अनुसार काठमाडौं उपत्यकामा केवल आधा प्रतिशत खुला क्षेत्र छ।
बजेट निर्माणलाई लिएर यी तीन नेताको भेट भएछ। मैले तीन हप्ताअगाडि गरेको एउटा अनुनय विनयलाई फेरि दोहोर्याउन चाहेँ:
सुशासन विग्रियो, शिक्षा/स्वास्थ्य/पर्यटन/कृषी नीति बिग्रियो भने, त्यसलाई सुधार्न सकिन्छ। गरिवी र विपन्नतालाई सुधार्न सकिन्छ। जब भू-उपयोग नीत बिग्रिन्छ, एकाध अपवादबाहेक, त्यसलाई सदियौँसम्म सुधार्न सकिँदैन।
तपाईँहरूले नयाँ सवारी साधनको दर्ता रोक्नुभयो। त्योभन्दा सय गुणा बढी महत्वपूर्ण कुरा त अनुमति लिइसकेका बाहेक नयाँ भवन निर्माणलाई केही समय रोक लगाएर proper planning गर्नु हो। किनभने, सवारी साधन बढी हुँदा पनि पछि त्यसलाई phase out गर्न सकिन्छ। अत्यधिक भवन निर्माणबाट शहर कंक्रिटको जङ्गल बनेपछि के गर्नुहुन्छ? केही गर्न सकिन्छ?
हाम्रो शहरीकरण, वस्ती व्यवस्थापन र भू-उपयोग सबै नीति बर्बाद छ। आजभन्दा ३० वर्षपछि काठमाडौँ उपत्यका र देशका ठूला शहरको हाल के होला? गरिवको सुकुम्वासी वस्ती हटाएजस्तो सजिलो हुँदैन “धनीहरूको सुकुम्वासी वस्ती (अर्थात बिग्रिएको शहर)" हटाउन। यो संसारभरीकै यथार्थ हो।
तपाईँहरूले ऐतिहासिक बजेट ल्याउनु होला, अर्थतन्त्र उद्वेलित पनि होला, मध्यमवर्गको विस्तार होला, गरिवी घट्ला, शहरहरूको विकास होला -- तर शहरहरूमा मान्छेले सास फेर्न नसक्ने स्थिति भयो भने के गर्ने? जबकी नेपालमा मात्र होइन संसारभरी शहरीकरण तिब्ररूपमा बढीरहेछ। नेपालमा गाउँहरू खाली हुन थालिसके।
त्यसैले, अहिले नै बढी केही गर्न नसके पनि, खासगरी हाम्रो पुस्ताले छियाछिया पारेको राजधानी शहर, काठमाडौँ उपत्यकामा, कम्तिमा हरेक ३/४ किलोमिटरको अन्तरमा रङ्गशालाको आकारको जमिन "चरणवद्धरूपमा" अधिग्रहण गरेर त्यसलाई केटाकेटी तथा युवाहरूको खेल मैदान बनाउन/पार्क बनाउन बजेट मैँ व्यवस्था गर्नुहोस् भन्ने मेरो फेरि पनि अनुरोध छ।
एकै पटक गर्न सकिँदैन। तर यो "चरणवद्धरूपमा" नगरी नहुने काम हो। @ShahBalen, @hamrorabi, @SwarnimWagle
Oxford University offers free online courses with certificates.
No payment or application is needed to advance your career.
Here are 9 free Oxford courses to improve your skills in 2025:
The new tunnel boring machine designed by @boringcompany engineers can immediately start digging a tunnel anywhere with no prior site preparation (this is a really big deal)
Tripadvisor best nature destinations, 2024.
1.🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
I am thrilled to announce Robert F. Kennedy Jr. as The United States Secretary of Health and Human Services (HHS). For too long, Americans have been crushed by the industrial food complex and drug companies who have engaged in deception, misinformation, and disinformation when it comes to Public Health. The Safety and Health of all Americans is the most important role of any Administration, and HHS will play a big role in helping ensure that everybody will be protected from harmful chemicals, pollutants, pesticides, pharmaceutical products, and food additives that have contributed to the overwhelming Health Crisis in this Country. Mr. Kennedy will restore these Agencies to the traditions of Gold Standard Scientific Research, and beacons of Transparency, to end the Chronic Disease epidemic, and to Make America Great and Healthy Again!
1)Cadama 2)Balusing 3)G'angg'ada 4)Yanag'ala 5)Danadibu 6)Balu : तपाईंले यी नाउँहरू सुन्नुभएको थियो ?
यी ती गुमनाम नेपाली कलाकारहरूको कथा हो, जसले बेइजिङ गएर चिनियाँ बादशाहको दरबारलाई विख्यात बौद्ध मन्दिरमा बद्ले ।
को थिए होलान् उनीहरू ? My video story: https://t.co/PVETrSlDC3
@udayasjbrana अति भइसक्यो, संसारमा सबैभन्दा सुरक्षित यात्रा मानिने हवाई यात्रा नेपाल मा सबैभन्दा असुरक्षित भयो । अब CAAN मा नियामक निकाय र सेवा प्रदायक छुट्टाउन ढिला नगरौ
@Arzuranadeuba अति भइसक्यो, संसारमा सबैभन्दा सुरक्षित यात्रा मानिने हवाई यात्रा नेपाल मा सबैभन्दा असुरक्षित भयो । अब CAAN मा नियामक निकाय र सेवा प्रदायक छुट्टाउन ढिला नगरौ
@HArjyal Exactly, what we need today is a DG and a office focused solely on aviation regulations & safety - NOT ON COMMISSION FROM AIRPORT AND INFRA DEVELOPMENT PROJECTS
डा.धवल शमशेर राणा संसदमा जनताको अवाज बोल्दै:-
*नेपाल नागरिक उड्डयन प्राधिकरणको ९०% बजेट प्रशासनिक र १०% नियमनमा खर्च हुन्छ, यसरि के कसरि नियमन गर्छ त्यो प्रस्ट छ
*भ्रस्टचारीलाइ समात्ने DIG मनोज केसीलाइ अपर्झट सरुवा गर्नुपर्ने किन हो गृहमन्त्रीज्यु?
@dsjbrofficial