@party_swatantra#बलिप्रथा_बन्द_गर
दया र करुणाले धार्मिकता दर्साउँछ भने हत्या, हिंसा ले अधर्म दर्साउँछ। त्यसैले आजै अधर्मलाई त्यागी स्वच्छ समाजको निर्माण गरौँ।
#बलिप्रथा_बन्द_गर#बलिप्रथा_बन्द_गर
आज शिक्षित समाजले पशु बलिको विषयमा विचार गरेर आफ्ना शास्त्रहरु नियाल्न सक्छ। ज्ञानी मानिसले भगवानको संविधानमा विश्वास गर्छ। पशु बलिको बारेमा थप जानकारीका लागि सन्त रामपालजी महाराजद्वारा लिखित पुस्तक ज्ञान गंगा पढ्नुहोस्।
#बलिप्रथा_बन्द_गर
जसरी अलिकति चोट लाग्दा पनि धेरै पीडा हुन्छ, त्यसै ��री तपाइले मार्ने आवाज विहीन जनावरहरूलाई पनि असह्य पीडा हुन्छ। त्यो आवाजविहीन आत्माले पीडामा आफ्नो जीवन त्याग्छ। के तपाईंले कहिल्यै सोच्नुभएको छ कि तपाईलाई त्यो प्राणीले कति श्राप दिएको छ?
#बलिप्रथा_बन्द_गर
सनातन धर्ममा भएको बलि प्रथा, तामसिक आसुरी स्वभाव भएका व्यक्तिहरूले चलाएको सती प्रथा वा छुवाछूत प्रथा झैँ कुरीति हो जसलाई ��रै देखि उन्मूलन गर्नुपर्छ।
#बलिप्रथा_बन्द_गर
दया र करुणाले धार्मिकता दर्साउँछ भने हत्या, हिंसा ले अधर्म दर्साउँछ। त्यसैले आजै अधर्मलाई त्यागी स्वच्छ समाजको निर्माण गरौँ।
अधिक जानकारी को लागि
Sant Rampal Ji Maharaj Youtube Channel Visit गर्नुहोला।