2 पत्नी 6 बच्चे, 13 नाती-पोते और 3 दामाद, इतना बड़ा है धर्मेंद्र का परिवार फिर भी अपने फार्म हाउस में अकेले कुछ नौकरों के साथ रहते हैं ।
क्या अमीर, क्या गरीब सबकी यही कहानी है,सब जीवन के अंतिम पड़ाव में अकेले रह जाते हैं । बच्चे बड़े हो जाते हैं, उनका विवाह हो जाता है, उनका अपना कैरियर होता,अपना परिवार होता और जड़ जमीन में ही रह जाती है, क्योंकि जड़ स्थिर है । जीवन का सबसे कठिन समय होता वृद्धावस्था । मैं उस दौर के प्रवेश द्वार में खड़ा हूं, भविष्य सोचकर भयभीत हो जाता हूं । खैर...."होइहैं वही जो राम रचि राखा...भगवान जल्द आपको पूर्ण स्वास्थ्य प्रदान करें🙏
तीनवटा अध्यादेश जरुरी:
(१) संघीय निजामती सेवा अध्यादेश: कार्यसम्पादनमा आधारित वृत्ति प्रणाली सहित!
(२) नेपाल प्रहरी अध्यादेश: क्षमता र दक्षता नै वृत्ति प्रणालीको
(३) विद्यालय शिक्षा अध्यादेश: दक्ष शिक्षकसँग मनोरम वातावरणमा शिक्षण सिकाई क्रियकलापमा बालबालिका रमाउने प्रबन्ध सहित!
शत्रुको पनि कुनै राम्रो गुण छ भने त्यसलाई ग्रहण गर्नुपर्छ। यदि गुरुमा कुनै दोष छ भने त्यसलाई त्याग्नु पर्छ।राम्रो दिन हरहमेशा एक नास रहदैन। मानिस कर्मवश निर्धन वा धनवान बन्छ । त्यसैले सबैसँग मित्रभाव राख्नु पर्दछ । ज्ञानगुनका कुरा# उपदेश@शुक्रनीति
आफूले गरेका हरेक प्रकारका कर्मको फल मनुष्यले अवश्य भोग्नु पर्छ। त्यसबाट छुटकारा पाउने उपाय गरिएन भने फल भोग्नै पर्दछ र उपाय गरिएको छ भने त्यसको फल भोग्नु पर्दैन। राम्नो कामको फल राम्रो नराम्रो कामको फल खरावभोग्नै पर्छ । शुक्रनीति
नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।
नेपाल की अंतरिम सरकार की प्रधानमंत्री के रूप में पद ग्रहण करने पर माननीय सुशीला कार्की जी को हार्दिक शुभकामनाएं। नेपाल के भाई-बहनों की शांति, प्रगति और समृद्धि के लिए भारत पूरी तरह से प्रतिबद्ध है।
नेपाल में हुए घटनाक्रम में एक और बात विशेष रही है...जिसकी ओर लोगों का ध्यान नहीं गया।
पिछले दो-तीन दिनों से नेपाल के युवक-युवतियाँ... नेपाल की सड़कों पर सफ़ाई और रंग-रोगन का काम बड़ी मेहनत और पवित्रता के भाव से करते हुए देखे जा रहे हैं: PM @narendramodi
हालैमा प्रकाशनमा आएको निजामती सेवामा कोतपर्व नामक किताव तथाकथित ठूला प्रकाशकले प्रकाशनमा ल्याउन अस्वीकार गरेपछि एक नव प्रकाशनगृहले आफ्नै पुरा लगानीमा हिम्मत गरेर प्रकाशित गरेकोहो, प्रकाशको हिम्मत प्रति धन्यवाद। यस परिवेशमा आफैपनि प्रकाशकले उपलव्ध गराएको २/३ प्रतिमानै सन्तुष्ट छु।
मन्त्रिपरिषद्ले भाषा आयोग सदस्यमा त्रिभुवन विश्वविद्यालयका प्राडा कृष्णप्रसाद न्यौपानेलाई नियुक्त गर्ने निर्णय गरेको थियो। तर स्याङ्जाको भगवती माविका शिक्षक कृष्णप्रसाद न्यौपानेले नियुक्तिपत्र बुझे।
@Aaditya_Nepal1
https://t.co/SB9UPpVBjW
बेरोजगारी कुनै भीरबाट खसेको व्यक्तिको अवस्था हो जसलाई केवल आर्थिक औजारले मात्र होइन, सामाजिक सुरक्षा, नीति पुनर्संरचना, शिक्षा–सीप–रोजगार समायोजन तथा अवसरको न्यायपूर्ण वितरणद्वारा सम्हाल्नु आवश्यक हुन्छ।