हेर्नुस एउटा नेपाली को पिडा देसमै केहि गरेर खान्छु भन्न पाइदैन बिदेसिनु बधेता छ किसान चरम मार मा छन् मलाई उराठ लागेर आयो इ दुइ दाम्पति को भिडियो हेरेर मन भारि भएर आयो के गरेर बाच्ने होला नेपाल मा ll
....?....!.......|
बिगत लग भग 20/22 वर्ष मेस्सि र राेनाल्डाे एक अर्कामा दाज्दै बसिउँ हामी हरु । मेसिले आफुलाइ प्रुफ गर्याे र उ बेटर थियाे पनि ।
तर अब एर्लिङ हाल्यान्ड र एमबापे काे समय आयाे किनकि पुराना बुडा भय । अब यिनिहरुमा पनि लडाैन !! लुत !!! केा बेटर |