Out of genuine goodwill: May what happened in Nepal on September 8 and 9 never happen in India!
Opinion | From Kathmandu, With Care: Lessons For India From Nepals Gen Z Movement https://t.co/5zQAZgcYS8 via @ndtv
Out of genuine goodwill: May what happened in Nepal on September 8 and 9 never happen in India!
Opinion | From Kathmandu, With Care: Lessons For India From Nepals Gen Z Movement https://t.co/5zQAZgcYS8 via @ndtv
Wishing Romila Thapar the very best on her 94th! As reported in my 2010 article 'Lumbini with Romila Didi' she said use of 'Emperor Piyadassi himself...' on the Lumbini inscription was Ashok speaking to us across the centuries. She was wonder-struck.
https://t.co/eJMcR1ukqC
@TirthaGrg सायद बिद्रोही लेखक बनेको कारण उनकि आमा मिसेस ( मेरी) रोय सङको त्यो पिडापूर्ण सम्बन्ध र हुर्काई हुन सक्छ।अन्तिम वाक्य भने ज्यादै नै चोटिलो लाग्यो मलाई ।
@brb1954 Arundhati Roy has mentioned Dr Baburam Bhattarai and Hisila Yami in this book during her difficult days while doing architecture engineering in Delhi University
I went through this episode of interesting discourse. Neither individual nor nation-states are independent units. You can't take any important decision on your own . Nation-states have to take decisions by considering all internal and external dimensions of geopolitics.
‘म आफूभन्दा सम्पन्न मान्छेसँग दाँज्दिनँ। मभन्दा दुःख पाएका, कम अवसर भएका व्यक्तिलाई हेर्छु। कति खुशी देखिन्छन्! उनीहरूबाट प्रभावित हुन्छु।’
#हिमाल_सप्ताहान्त
https://t.co/oybpC7WYNO
हुन त परिवारको कुरामा मानिस संवेदनशील हुन्छ, तर यो त तल्लो स्तरको गाली-गलौज गरेर अरुलाई चुप लगाउन खोज्ने नेपालका मौलिक कन्स्पिरेसी थेउरिस्टहरुको जित भइहाल्यो नि सुधिर दाइ! तपाइँको छोराले जुन ठाउंमा नाम निकाले, तपाइँलाई गाली गर्ने हरु त्यो संस्थाको स्पेलिंग पनि नजान्ने हरु छन्। तपाइँका छोरा, तपाइँ र परिवारलाइ बधाई!
नेपाली स्टाइल हो यो जहाँ विचारधारा मानिन्छ फलो ( कार्यनयन ) चाहिँ गरिदैन। कम्युनिस्ट मात्रै होइन उदारवाद र परम्परावाद पनि यसै भित्र पर्ला ! वर्तमान नेपाली राजनीतिक परिवेशलेपनि त्यस्तै भन्छ कि ?
नेपालको पहिलो महिला राजदूत बिन्देश्वरी शाहप्रती हार्दिक श्रद्धाञ्जली।
सन् १९३३ फेब्रुअरी १३ मा जन्मिएकि उनी दार्जिलिङबाट सिनियर क्याम्ब्रिजको अध्ययन सकेर पटना महिला कलेजमा भर्ना भएकी थिइन्। नेपालका तर्फबाट न्युयोर्क हेराल्ड ट्रिब्युन फोरममा छानिएर सन् १९५२ मा अमेरिका पुगिन्।