मैले उ बेला देखि नै भन्दै आएको कुरा हो " शेर बहादुर देउवालाई जेनजीले कुटेका थिएनन् ! थिए त काग्रेंस भित्रका तर अर्को गुटका कांग्रेसीले "
जुन कुरा देउवालाई पनि थाहा रहेछ , आफ्ना नजीककालाई देउबाले सुनाउँदा रहेछन् । 👇👇
बालेन होस या सुदन चडेको गाडिको 3 पुस्ते निकाल्ने पत्रकारले गेटमा राखेको गाडि कसको भनेर किन पत्ता लगाउन नसकेको के ? आफै गाडि राख्न लगाएर के को नाटक मन्चन गरेका ?
कुनै क्षेत्रमा टिक्न नसकेपछि भारतमा मानिस बाबा बन्छन् भने, नेपालमा नेता, अभियन्ता र पत्रकार बन्छन्!
#इमानदारी र क्षमता भएका २% नेता, अभियन्ता र पत्रकारप्रति पूर्ण सम्मान छ।
यो कमरेडको सम्पत्ति छानबिन गर्ने हो भने अहिलेको सुकुम्बासी समस्या समाधान गर्न पुग्ने अबैध सम्पत्ति निस्किन्छ। प्रधानमन्त्रीको सल्लाहकार हुँदा यिनले बालुवाटार बसेर धम्क्याउदै असुल गर्थे र छोरा मार्फत बिदेश स्थित कम्पनीमा लगानी गर्थे यसलाई छोड्न हुन्न।
विष्णु पौडेल फस्यॊ तर यॊ रिमाल फसेन सम्भवत: एमालेको ओलि मुकुण्डो हो सारा पद बेचिखाने ग्राण्डडिजाईनर यॊ मान्छे हो देउबा को छोरा जयविर ले के गर्छ यस्को छोराको तुलनामा यॊ मान्छेको केरकार गरौ @ShahBalen@hamrorabi झण्डै एक जिल्लाको बजेट असुल हुन्छ खुंखार अदृष्य भ्रष्ट्र हो विष्ने 🚫
हेटौँडाबाट काठमाडौँ आउँदा बाटोमा ठूलो सङ्ख्यामा भारतीय नम्बर प्लेटका गाडीहरू देखिए। यो निश्चय नै स्वागतयोग्य कुरा हो। भारतीय पर्यटकहरूको नेपाल आगमनलाई हामीले स्वागत गर्नुपर्छ। तर, जसरी भारतीय नम्बर प्लेटका गाडीहरू सहज रूपमा नेपाल भित्रिएका छन्, त्यसैगरी नेपाली नम्बर प्लेटका गाडीहरू पनि भारतका विभिन्न स्थानमा सहजै जान सक्ने व्यवस्था गरिनुपर्छ।
बजेटप्रति शैद्धान्तिक टिप्पणी गर्नु एउटा पक्ष हो तर BYD प्रकरणमा अर्थमन्त्री कै तहबाट अन्यथा भयो भन्नेमा मलाई विश्वास पटक्क छैन यसर्थ टिप्पणी गरिन र गर्दिन।यसलाई लिएर आशा र दबाब दुबै झेल्नु परिरहेछ।नेका सभापतिको भाषामा- म कसैको राजनीतिक लाभ हेतु परिचलित दास पनि हैन र धारणा सुन्य लास पनि हैन ।
स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
@Shilapatra मटनकाजीले नबुझिकन कि बुझेर राजा ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डको दोषी करार गरेको?नबुझेर गरेको भए आजसम्म किन आत्मालोचना आएन,कि बिदेशीको मतिहार नै भएकोले आत्मलोचना गर्न नमिलेको हो ?
प्रमले Cross boarder possession of property and inhabitation को कुरा संभवत ईतिहाशमा नै पहिलोपटक उठाउनु भयो।बिगतमा बाम दबदबाले यो विषय ओझेलमा पर्यो; साहसका लागि प्रमको प्रशंसा।नेकाले यसमा सरकारसँग सहकार्य गर्नुपर्छ। यो समस्या समाधान भए सुस्ता र कालापानीमात्र रहन्छन।ref हेतु मेरो च्यानल हेर्न सकिन्छ।