@kesari_1 पैला आफ्नो थोप्डा देखाउ ।
बाहिर हेर्दा भोगटे भित्र बेलाउती पनि हुनसक्छ ।
क्वालिफिकेसन भनेको जस्तै छ मसङ्ग पेशाले chef हु रानी बनाएर राख्छु पहिला रानी बन्न लाएक छौ कि नाइ आफ्नो तस्बिर पोस्टाउ अनि बल्ल म डिसिजन गर्छु ।माया जिन्दगी भर मैले गर्नी हो भने मेरो रोजाइमा पर्नुपर्छ तिमि