आजको कार्यक्रमको विशेष तयारीमा छौ।भारतीय मिडिया जस्तो बकम्फुसे हल्ला हैन,तथ्य र प्रमाणमा बोल्ने प्रयासमा छौ,I recommend fellow Indian Journalists to check the history,collect the evidences,read them all until you understand the fact and then enter to your studios.Or STOP NONSENSE
Thank you for keeping the dignity of our small nation..we all are looking forward for a peaceful and respectful dialogue between all three great nations now 🙏
यसकै आमाले यसले छोरो पाओस् भनेर मन्दिरमा कालो बोका भाग्छिन | ठूलो कुरो गर्न पर्दैन,प्रकृतिको नियम हो,एउटा् बाच्न अर्को मर्नै पर्छ | अफ़्रिकि मुलुकमा मान्छेनै खाइराछ्न मान्छेले| मासु खान छोडया एक बर्ष भो होला यसको ठुलो कुरा गर्छे| @Anamika7018
धर्मका नाममा अन्धविस्वास। यसवारे बहश चलाउन र परिर्तन हुन ढिला भएन र। भगवान खुशी पार्ने नाममा महिलाला छाउगाेठमा बस्न बाध्य पार्नेहरु र भगवान खुशी पार्ने नाममा यसरी निर्दाेष पशुकाे कत्लेअाम गर्नेहरु एउटै ड्याङका मुला हुन्। अन्धविस्वासीहरु। ☹️😒
देश को सबैभन्दा शक्तिशाली मान्छे ले गैरकानूनी बिल्डिंग को उदघाट्न गर्नस अस्वीकार गरेको क़ुरा मा खुशी हुनु हाम्रो बाध्येता बनेको छ
त्यो बिल्डिंग भत्काउने कसले होला त??
My Mother & entire Devgan family are deeply touched & humbled in silence by this thoughtful gesture from our Honourable Prime Minister @narendramodi.
Thank you Sir. 🙏